Banijya News

समाचार

ग्लोबल आइएमई बैंकको २० औँ साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडको २० औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट आफ्ना […]

रिज लाइन इनर्जीद्वारा साढे दश प्रतिशत लाभांश प्रस्ताव

रिज लाइन इनर्जीद्वारा साढे दश प्रतिशत लाभांश प्रस्ताव

रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा आह्‌वान गरेको छ । कम्पनीको साधारण सभा आगामी कात्तिक १७ गते मंगलबार ललितपुर महानगरपालिका–१ स्थित कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटमा हुने भएको छ ।…


  • ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् ।पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो । अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको…

  • उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

    उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

    दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला बजारमा हुनसक्ने सम्भावित मूल्यवृद्धि हस्तक्षेप गर्दै उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा चाडपर्वका सामग्री खरिद गर्ने उपभोक्ताको चाप…

  • बाढीपहिरोको असरः ६१० मेगावाट विद्युत् उत्पादन ठप्प

    बाढीपहिरोको असरः ६१० मेगावाट विद्युत् उत्पादन ठप्प

    गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण करिब ६१० मेगावाट विद्युत् उत्पादन राष्ट्रिय प्रणालीबाट बाहिरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार भदौ १० को बाढीबाट ४३० मेगावाट र पछिल्लो पहिरोबाट करिब १८० मेगावाट…

  • कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा पक्षले आज वडा अधिवेशन गर्दै

    कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, देउवा पक्षले आज वडा अधिवेशन गर्दै

    नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद थप गहिरिँदै गएको छ। पार्टीको संस्थापन पक्षले महाधिवेशनको तयारी अघि बढाइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आजदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो। संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ…

  • काठमाडौंका यी १२ स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती हुने

    काठमाडौंका यी १२ स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती हुने

    उपत्यकाका १२ स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने भएको छ । भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती हुने भएको हो । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा भूमिगत विद्युत वितरण…

  • सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बिहिवार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्दैछ ।   यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।…

  • चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

    चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

    पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको छ । भारतबाट पेट्रोल र डिजेलको मूल्य २० रूपैयाँले बढेर आएपनि नेपाल आयल निगमले भने मूल्य बढाएन। चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ। हालैको बाढीपहिरोले पारेको असर, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा…

  • एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

    एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

    नेपाल राष्ट्र बैंकको आग्रहपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन् । आसन्न बडादसैं तथा अन्य ठूला चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारण, विद्यार्थी तथा खुद्रा रकम आवश्यक पर्ने ग्राहकको सहजताका लागि बैंकहरूले एटीएम मेसिन क्यालिब्रेट गरी १०० रुपैयाँका नोट राख्न थालेका हुन् ।…

  • एबीपी इनर्जीले आईपीओ जारी गर्ने, आठ मेगावाटको आयोजना निर्माण अन्तिम चरणमा

    एबीपी इनर्जीले आईपीओ जारी गर्ने, आठ मेगावाटको आयोजना निर्माण अन्तिम चरणमा

    जलविद्युत् आयोजना विकास गर्दै आएको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आईपीओ निष्कासनसम्बन्धी सम्झौता २०८३ असोज ९ गते भएको हो। सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका…

  • एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

    एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा असोज १४ गते सम्पन्न भएको हो । सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको…

Scroll to Top