Banijya News

समाचार

एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने व्यवस्था सुरु

नेपाल राष्ट्र बैंकको आग्रहपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन् । […]

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभा असोज १४ गते सम्पन्न भएको हो । सभाले शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश रहेको बैंकले जनाएको…


  • अर्थ समितिको निर्देशनः आईपीओदेखि नेप्सेको प्रविधि सुधारसम्म कडाइ

    अर्थ समितिको निर्देशनः आईपीओदेखि नेप्सेको प्रविधि सुधारसम्म कडाइ

    प्रतिनिधि सभाको अर्थ समितिले नेपालको पूँजीबजारलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सुधार अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।समितिले बजारमा देखिएका संरचनागत तथा प्रविधिगत कमजोरी हटाउँदै लगानीकर्ताको हित संरक्षण र नियामकीय प्रभावकारिता बढाउन विभिन्न सुधारका उपाय अघि सारेको हो । समितिले कम्पनीको पूँजी पर्याप्तता, प्रविधि तथा नेटवर्कको…

  • सामान्य अंक घटेर २६०० विन्दुमुनि पुग्यो नेप्से, कारोबार रकम भने बढ्यो

    सामान्य अंक घटेर २६०० विन्दुमुनि पुग्यो नेप्से, कारोबार रकम भने बढ्यो

    नेप्से परिसूचक आज सामान्य घटेर बन्द भएको छ । बुधबार नेप्से घटेसँगै २६०० विन्दुमुनि झरेको छ । यसअघि गत भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो । आज नेप्से परिसूचक ४.८२ अंक घटेर २५९८.८९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स…

  • रासायनिक मल कारखाना स्थापनाका लागि सरकार अघि बढ्यो, छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी

    रासायनिक मल कारखाना स्थापनाका लागि सरकार अघि बढ्यो, छिट्टै प्रस्ताव आह्वान गर्ने तयारी

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सरकार आवश्यक प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताएका छन्। मल कारखाना स्थापनाका लागि सरकारले चाँडै नै प्रस्ताव आह्वान गर्ने तयारी गरिरहेको जानकारी उनले दिएका हुन्। सिंहदरबारमा बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले यस्तो जानकारी दिएका…

  • राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

    राष्ट्र बैंक र बैंकबाट नयाँ नोट साट्न पाउने

    दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले दसैं नजिकिँदै गर्दा नोट सटही गर्न चाहनेहरुका लागि राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा…

  • आईसीएफसी फाइनान्सको साधारण सभा सम्पन्न, साढे दश प्रतिशत लाभांश पारित

    आईसीएफसी फाइनान्सको साधारण सभा सम्पन्न, साढे दश प्रतिशत लाभांश पारित

    आईसीएफसी फाइनान्स लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सको साधारण सभा असोज १३ गते मंगलबार काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले…

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग

    स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा बाढी प्रभावितका लागि १ लाख अमेरिकी डलर सहयोग

    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ । गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख…

  • सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

    सिद्धार्थ बैंकको एसएमई कर्जामा आईएफसीको जोखिम साझेदारी

    सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा सम्बन्धी सम्झौता भएको छ । स्मल लोन ग्यारेन्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत भएको सम्झौताअनुसार सिद्धार्थ बैंकले प्रवाह गर्ने…

  • सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

    सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

    सुनचाँदीको भाउ बुधबार बढेको छ । तीन दिन लगातार घटेको सुनचाँदीको भाउ आज बढेको हो । हिजो मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलाको २ लाख ९३ हजार ३ सय…

  • पूँजीबजार सुधारका लागि लगानीकर्ता संघको २० बुँदे प्रस्ताव

    पूँजीबजार सुधारका लागि लगानीकर्ता संघको २० बुँदे प्रस्ताव

    नेपाल सेयरबजार लगानीकर्ता संघले नेपालको पूँजीबजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन प्रतिनिधिसभाको अर्थ समितिसमक्ष २० बुँदे सुझाव पेश गरेको छ । संघले असोज १४ गते अर्थ समितिका सभापतिलाई पत्र बुझाउँदै पूँजीबजारको संरचनागत सुधारदेखि नियामकीय व्यवस्था, प्रविधि, ब्रोकर प्रणाली, आईपीओ, कर तथा सूचीकरण प्रणालीसम्म सुधार गर्नुपर्ने माग अघि सारेको हो ।…

  • अन्ततः यसरी नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी घुस प्रकरणमा दोषी ठहर

    अन्ततः यसरी नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी घुस प्रकरणमा दोषी ठहर

    कर्जा प्रवाहमा व्यवसायीहरूसँग घुस मागेको तथा लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले सोमबार गरेको फैसलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका ६ वटा मुद्दामध्ये दुईवटामा पूर्ण र दुईवटामा आंशिक रूपमा दोषी ठहर गरेको हो। अदालतले बाँकी दुई…

Scroll to Top