२० निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग सात दिनभित्र स्पष्टीकरण माग
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएका २० निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग पुनः लिखित स्पष्टीकरण माग गरेको छ । कार्यालयले यसअघि सम्बन्धित व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न नपर्ने आधार, कारण र प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरेको थियो । तोकिएको समयभित्र स्पष्टीकरण…

