चीन नाका बन्द भएपछि दसैंको व्यापार संकटमा, अर्बौंको सामान बाटोमै अलपत्र
दसैं नजिकिँदै गर्दा चीनसँग जोडिएका नेपालका प्रमुख व्यापारिक नाका बन्द भएपछि अर्बौं रुपैयाँ बराबरको व्यापार सडक र नाकामै रोकिएको छ। चीनबाट सामान आयात गर्ने मुख्य तीनवटै स्थलमार्ग एकपछि अर्को अवरुद्ध भएपछि दसैं लक्षित व्यापार प्रभावित भएको छ भने बजारमा सामानको आपूर्ति र मूल्य दुवैमाथि दबाब बढेको व्यवसायीहरूले बताएका छन्। दसैं…

