एमसिए–नेपालअन्तर्गत नारायणघाट–मुग्लिङ सडक मर्मतका लागि तीन कम्पनीको प्रस्ताव
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) अन्तर्गत नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मतका लागि तीन निर्माण कम्पनी तथा संयुक्त उपक्रमले बोलपत्र प्रस्ताव पेस गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयन निकाय एमसिए–नेपालका अनुसार दुई नेपाली र एक भारतीय कम्पनी तथा संयुक्त उपक्रमले मर्मतसम्भारको ठेक्काका लागि प्रस्ताव पेस गरेका हुन् ।…

