Banijya News

समाचार

बाढी प्रभावित प्रहरीका सन्ततिलाई विशेष राहत योजना, स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा

बाढी प्रभावित प्रहरीका सन्ततिलाई विशेष राहत योजना, स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा

गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाल प्रहरीका कर्मचारी तथा परिवारका लागि नेपाल प्रहरीले […]

समस्याग्रस्त सहकारीका बचतकर्ता फिर्ता प्रक्रियामा नयाँ व्यवस्था, कसले पाउँछन् प्राथमिकता ?

समस्याग्रस्त सहकारीका बचतकर्ता फिर्ता प्रक्रियामा नयाँ व्यवस्था, कसले पाउँछन् प्राथमिकता ?

समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले ‘चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी ऐन, २०७४ को दफा १०८ख को उपदफा (७) ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि जारी…


  • नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    नबिल बैंकको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    नबिल बैंक लिमिटेडको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त सेयर एकमुष्ट बिक्री गर्न बैंकमा निवेदन दिएका छन् । उक्त निवेदन बैंकको सञ्चालक समितिको बैठकमा पेस हुँदा आवश्यक प्रक्रिया पूरा गरी सेयर बिक्री तथा खरिद प्रक्रिया अगाडि…

  • चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा सामान अभाव र महँगीको जोखिम

    चीनसँगको व्यापार ठप्प, चाडपर्वको मुखमा सामान अभाव र महँगीको जोखिम

    नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ नजिकिँदै गर्दा चीनबाट हुने आयात व्यापार ठप्पजस्तै बनेको छ । चीनसँगका प्रमुख व्यापारिक नाका प्राकृतिक विपत्ति, सडक अवरोध र प्रशासनिक जटिलताका कारण एकपछि अर्को बन्द भएपछि चाडपर्व लक्षित अर्बौँ रुपैयाँका सामान सीमापारि तथा बाटोमै अलपत्र परेका छन् । चीनबाट नेपालमा सामान भित्र्याउने प्रमुख…

  • सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

    सुनको मूल्यमा गिरावट, प्रतितोला कति पुग्यो ?

    सुनको मूल्यमा आज पनि गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ३८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुनको मूल्य ५००० हजारले घटेर प्रतितोला २ लाख ९४ हजार…

  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको छ । आज सुनको मूल्य १३८.७३ अमेरिकी डलर अर्थात् ३.२४ प्रतिशतले घटेको छ । मूल्य घटेसँगै अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन करिब ४ हजार १०० अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि ३.४५ अमेरिकी डलर अर्थात् ५.४३ प्रतिशतले घटेको छ ।…

  • चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    नेपालको सेयर बजार (नेप्से) मा सूचीकृत चार प्रमुख कम्पनीहरू—नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सका सेयरधनीहरूका लागि आजको दिन विशेष महत्त्वपूर्ण रहेको छ। असोज १३ गते, मंगलबारका दिन यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा आगामी वार्षिक साधारण सभामा सहभागी हुनका लागि सेयर…

  • ग्लोबल आइएमई लघुवित्तद्वारा ९.५ प्रतिशत लाभांश घोषणा

    ग्लोबल आइएमई लघुवित्तद्वारा ९.५ प्रतिशत लाभांश घोषणा

    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिले चुक्ता पूँजीको कुल ९.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। घोषित कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयरको रूपमा प्रदान गरिनेछ। यसले संस्थाको पूँजीगत आधारलाई अझ मजबुत बनाउन सहयोग…

  • प्रतिनिधिसभाको बैठक बस्दै, आज सांसदमा विभिन्न विधेयक पेस हुने

    प्रतिनिधिसभाको बैठक बस्दै, आज सांसदमा विभिन्न विधेयक पेस हुने

    आज मंगलबार बिहान १० बजे सिंहदरबारमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। साथै, कानुनमन्त्री गौतमले नै ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत…

  • अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने सूची सार्वजनिक

    अमेरिका–चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने सूची सार्वजनिक

    अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सार्वजनिक गरेका छन्। दुई देशबीच लामो समयदेखि जारी व्यापारिक तनाव क्रमशः कम हुँदै गएको अवस्थामा सार्वजनिक गरिएको नयाँ सूचीलाई द्विपक्षीय व्यापारिक सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी…

  • इसेवाको सीईओमा निरज शर्मा नियुक्त

    इसेवाको सीईओमा निरज शर्मा नियुक्त

    नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्ष इसेवाको नेतृत्व सम्हाल्नेछन्। बैंकिङ तथा वित्तीय…

Scroll to Top