Banijya News

समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, आज सांसदमा विभिन्न विधेयक पेस हुने

प्रतिनिधिसभाको बैठक बस्दै, आज सांसदमा विभिन्न विधेयक पेस हुने

आज मंगलबार बिहान १० बजे सिंहदरबारमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रधानमन्त्री […]

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्ष इसेवाको नेतृत्व सम्हाल्नेछन्। बैंकिङ तथा वित्तीय…


  • जलवायु संकट सामना गर्न नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बन्दैछ : प्रकृति ढकाल

    जलवायु संकट सामना गर्न नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बन्दैछ : प्रकृति ढकाल

    न्युयोर्क । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले जलवायु संकटका कारण नेपालमा विपद्का घटना बढ्दै गएकाले प्रभावित समुदायसम्म प्रभावकारी रूपमा सहयोग पु¥याउन नेपालको विपद् प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन् । संयुक्त राष्ट्रसंघीय महासभा तथा जलवायु सप्ताहका अवसरमा न्युयोर्कमा आयोजित ‘बदलिँदो जलवायु वास्तविकतासँग अनुकूलन : बढ्दो प्रभावले किन…

  • बीमा कम्पनीबाट एक महिनामै साढे ६ अर्बभन्दा बढी दाबी भुक्तानी

    बीमा कम्पनीबाट एक महिनामै साढे ६ अर्बभन्दा बढी दाबी भुक्तानी

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै बीमा कम्पनीहरूबाट दाबी भुक्तानीका रूपमा ६ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले साउन महिनामा मात्रै ३९ हजार ९० वटा दाबीबापत ६ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेका हुन् ।…

  • सानिमा बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    सानिमा बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

    सानिमा बैंकले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार २०८३ आषाढ मसान्तको साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गरेको छ । साथै, बैंकले अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित)…

  • महालक्ष्मी विकास बैंकले विद्यालयमा शिक्षा र डिजिटल पहुँच बढाउने

    महालक्ष्मी विकास बैंकले विद्यालयमा शिक्षा र डिजिटल पहुँच बढाउने

    महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । असोज ९ गते अर्थात् सेप्टेम्बर २५, २०२६ मा भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा र साक्षरता प्रवद्र्धनका…

  • सहकारीको निक्षेप सुरक्षण शुल्क बैंकभन्दा दोब्बर प्रस्ताव

    सहकारीको निक्षेप सुरक्षण शुल्क बैंकभन्दा दोब्बर प्रस्ताव

    अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन संशोधनका लागि तयार गरेको विधेयक मस्यौदामा सहकारी संस्थालाई कोषको सदस्यता लिन बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी शुल्क लाग्ने व्यवस्था प्रस्ताव गरेको छ । मस्यौदाअनुसार बैंक तथा वित्तीय संस्थाले सदस्यता लिँदा चुक्ता पुँजीको ०.५ प्रतिशत प्रारम्भिक शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा सहकारी संस्थाका…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार बढेर बन्द भएको नेप्से आज दोहोरो अंकले घटेको हो । सोमबार नेप्से परिसूचक १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.११…

  • बाढीपहिरोले सडकदेखि जलविद्युत्‌सम्म व्यापक क्षति, असोजमै पुनर्निर्माण थाल्ने तयारी

    बाढीपहिरोले सडकदेखि जलविद्युत्‌सम्म व्यापक क्षति, असोजमै पुनर्निर्माण थाल्ने तयारी

    लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभरका सडक, पुल, झोलुङ्गे पुल, खानेपानी तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । ९ असोजयता आएको बाढीपहिरोबाट विभिन्न पूर्वाधारमा क्षति पुगेपछि सरकारले तत्काल पुनःनिर्माण तथा मर्मतको काम अघि बढाउने तयारी गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार, कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा…

  • दुई महिनामा वाणिज्य बैंकको निक्षेप ६७ अर्बले बढ्यो, कुनको कति ?

    दुई महिनामा वाणिज्य बैंकको निक्षेप ६७ अर्बले बढ्यो, कुनको कति ?

    चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनासम्म वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सामान्य वृद्धि देखिएको छ । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो । असार मसान्तसम्म २० वाणिज्य बैंकले कुल ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेका…

  • मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो…

  • विद्युत्‌मा भ्याट लगाउँदा उद्योगको लागत बढाएको भन्दै फिर्ता लिन एफएनसीसीआईको माग

    विद्युत्‌मा भ्याट लगाउँदा उद्योगको लागत बढाएको भन्दै फिर्ता लिन एफएनसीसीआईको माग

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा निजी क्षेत्रको लागत र प्रतिस्पर्धात्मक क्षमतामा असर परेको महासंघको भनाइ छ । चालु आर्थिक वर्ष २०८३/८४…

Scroll to Top