हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए
मनाङको हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परेका थप दुई जनाको शव फेला परेको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार आज सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो । यसअघि आइतबार हिमपहिरोमा परेका छवि भोटे र…

