भुक्तानी नपाएपछि किसान आक्रोशित, सडकमै पोखे दूध
सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान आक्रोशित भएका छन् ।भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले सडकमा दूध पोखेर आन्दोलन गरेका हुन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख…

