Banijya News

समाचार

निर्यातमा नगद अनुदान बन्द गर्ने सरकारी निर्णयविरुद्ध निजी क्षेत्रको लबिङ

निर्यातमा नगद अनुदान बन्द गर्ने सरकारी निर्णयविरुद्ध निजी क्षेत्रको लबिङ

सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान बन्द गर्ने निर्णय गरेपछि निजी क्षेत्रले उक्त निर्णयलाई फर्काउन व्यापक लबिङ सुरु गरेको छ। […]

सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

सुनचाँदी धितो मार्फत दुई महिनामा पौने तीन अर्ब कर्जा प्रवाह

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ)मा बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितोमा राखेर पौने तीन अर्ब रुपैयाँ (दुई अर्ब ८४ करोड रुपैयाँ) कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकले लगाएको एकल ग्राहकलाई ५० लाख रुपैयाँभन्दा बढी कर्जा दिन नपाउने सीमाका कारण गत वर्षको सोही अवधिको…


  • अर्थमन्त्रीद्वारा जाइकासँग बीपी राजमार्ग पुनर्स्थापनाबारे छलफल

    अर्थमन्त्रीद्वारा जाइकासँग बीपी राजमार्ग पुनर्स्थापनाबारे छलफल

    अर्थमन्त्री रामेश्वर खनालले नेपालका तीन महत्वपूर्ण सडक खण्डको निर्माण कार्य अघि बढाउने बिषयमा जापान सहयोग नियोग जाइकासँग छलफल गरेका छन् । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री खनालले बीपी राजमार्ग पुनर्स्थापना, नागढुंगा सुरूङमार्गको काम सक्न र कोटेश्वरमा अन्डर पास सेक्सन निर्माण गर्ने बिषयलाई अघि बढाउने बिषयमा जाइकाका प्रतिनिधीसँग छलफल गरेका हुन् ।…

  • ६९ लाख करदाताले लिए स्थायी लेखा नम्बर

    ६९ लाख करदाताले लिए स्थायी लेखा नम्बर

    ६९ लाख ९९ हजार करदाताले स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयलका अनुसार एक वर्षमै ठुलो सङ्ख्यामा करदाता थपिएका छन् । २०८१ असार मसान्तमा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ६२ लाख २६ हजार रहेकोमा २०८२ असारसम्म यस्तो सङ्ख्या ६९ लाख ९९ हजार पुगेको छ । २०८२ असारसम्म मूल्य…

  • ५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनीलाई एक अर्बको ठेक्का

    ५० रुपैयाँ दरका ४२ करोड नोट छाप्न चिनियाँ कम्पनीलाई एक अर्बको ठेक्का

    नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिटिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ । केन्द्रीय बैंकले ४२ करोड थान नोट छाप्नका लागि उक्त कम्पनीलाई बोलकबोल मार्फत उक्त कम्पनीलाई छनोट गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सो कम्पनीलाई ५० रुपैयाँ दरका ४२…

  • दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब १० करोडको कारोबार

    दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब १० करोडको कारोबार

    बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो । ४०…

  • काठमाडौँ महानगरद्धारा डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

    काठमाडौँ महानगरद्धारा डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

    काठमाडौँ महानगरपालिका-२६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको छ । कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि उक्त प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को शुभारम्भ गरेको हो । उक्त प्रविधिको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समितिका संयोजक ख्यामराज तिवारीले यो…

  • एमालेको ११ औं महाधिवेशन मंसिर २७-२९ मा गर्ने प्रस्ताव

    एमालेको ११ औं महाधिवेशन मंसिर २७-२९ मा गर्ने प्रस्ताव

    नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका छन् । अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा…

  • म हट्ने/नहट्ने निर्णय केन्द्रीय कमिटिले गर्ने हो, फेसबुकले भन्ने हैन : ओली

    म हट्ने/नहट्ने निर्णय केन्द्रीय कमिटिले गर्ने हो, फेसबुकले भन्ने हैन : ओली

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको जावालखेलमा चलिरहेको छ । आजदेखि शुरू भएको बैठक पर्सि शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा आधारित छलफल हुनेछ । बैठकले महाधिवेशनको मिति र ठाउँ पनि तोक्नेछ । अध्यक्ष ओलीले प्रतिवेदनमा महाधिवेशनसहित जेन–जी आन्दोलन, प्रतिनिधिसभा विघटन र फागुन…

  • मुस्ताङमा एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा एक अर्बभन्दा बढीको स्याउ उत्पादन

    मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब…

  • २८ महिनादेखि आईपीओ रोकिँदा ऊर्जा क्षेत्रलाई १ खर्ब ८ अर्बको क्षति

    २८ महिनादेखि आईपीओ रोकिँदा ऊर्जा क्षेत्रलाई १ खर्ब ८ अर्बको क्षति

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पछिल्लो २८ महिनादेखि प्राथमिक सेयर निष्कासन (आईपीओ) अवरुद्ध हुँदा समग्र ऊर्जा क्षेत्रलाई ठूलो आर्थिक क्षति भएको जनाएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत इप्पानले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको छ। इप्पानका अनुसार हालसम्म ९…

  • निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजनामा अवरोध

    निःशुल्क सेयर माग्दै १० जलविद्युत् आयोजनामा अवरोध

    निःशुल्क सेयरको माग गर्दै निर्माणाधीन तथा निर्माणको तयारीमा रहेका देशभरका कम्तीमा १० वटा जलविद्युत् आयोजनामा स्थानीय बासिन्दाले अवरोध सिर्जना गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी गराएको हो। इप्पानका अनुसार बलेफी हाइड्रोपावर, मुनलाइट हाइड्रोपावर, सेवा हाइड्रोपावर, राइजिङ हाइड्रोपावर, गाउँघर उज्यालो हाइड्रोपावर,…

Scroll to Top