विकास ऋणपत्र मार्फत दश अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । अहिले ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ…

