बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा साढे दुई खर्ब नाघ्यो
बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जा (एनपीएल) आर्थिक वर्ष २०८१/८२ मा दुई खर्ब ५७ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५४ वटामा औसत चार दशमलव ६२ प्रतिशत दरले साढे दुई खर्ब रुपैयाँ बराबरको कर्जा निष्क्रिय भएको देखिएको…

