नेपालको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु
नेपालले यस वर्षको सोभरेन क्रेडिट रेटिङको लागि तयारी सुरु गरेको छ। आज अर्थ मन्त्रालयमा बसेको एक बैठकले नेपालको आर्थिक र सुशासनका क्षेत्रमा भएका सुधारहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा गरेको प्रगतिबारे राम्रो सन्देश दिन निर्देशन दिनुभएको छ। छलफलमा अर्थतन्त्र,…

