Banijya News

समाचार

‘कान्छाराम कन्स्ट्रक्सन’ कर्णाली सरकारको कालोसूचीमा

‘कान्छाराम कन्स्ट्रक्सन’ कर्णाली सरकारको कालोसूचीमा

नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सनलाई कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास […]

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

जनचासो सम्बोधन गरेर विधयेक समितिले कानूनलाई परिमार्जन गर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चाँसो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधयेक समितिले कानून परिमार्जन गर्ने बताएका छन् । मंगलबार बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विधयेक समितिको बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदै गृहमन्त्री लेखकले बहुविवाह सम्वन्धी व्यवस्था, विवाहको उमेर सम्वन्धी, अग्रिम जमानत सम्वन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी÷माफी…


  • मन्दाकिनी हाइड्रोपावरको खुद नाफा तीन करोड ९८ लाख रुपैयाँ

    मन्दाकिनी हाइड्रोपावरको खुद नाफा तीन करोड ९८ लाख रुपैयाँ

    मन्दाकिनी हाइड्रोपावरले तीन करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार तीन करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको…

  • रास्वपाको सचिवालय बैठक बस्दै, के के छन् छलफलका एजेन्डा ?

    रास्वपाको सचिवालय बैठक बस्दै, के के छन् छलफलका एजेन्डा ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक आह्वान गरेको छ । बैठक मंगलवार दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने छ । बैठकमा रुपन्देहीमा सम्पन्न दलको बैठक, रुपन्देही ३ मा हुन उपनिर्वाचनको तयारी, सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगतिका विषयमा छलफल हुने छ । यस्तै, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन…

  • एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

    एनसेल बन्यो भोल्टे रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

    नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ । यससँगै अब ग्राहकहरूले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन…

  • तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९ सय रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख…

  • लुम्बिनीमा ९६ प्रतिशत धान रोपाईं

    लुम्बिनीमा ९६ प्रतिशत धान रोपाईं

    यस वर्ष लुम्बिनी प्रदेशमा हालसम्म ९६ प्रतिशत धान रोपाईं भएको छ । प्रदेशका १२ वटै जिल्लामा कुल तीन लाख दुई हजार ९३९ हेक्टर जमिन धान रोपाईंका लागि उपयुक्त छ । साउन १६ गतेसम्म दुई लाख ९० हजार ७०७ हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो । प्रदेशका अधिकांश…

  • एक सय ८० प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

    एक सय ८० प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

    गणपति लघुवित्त वित्तीय संस्थाको खुद नाफा एक सय ८० प्रतिशतले बढेको छ । कम्पनीद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा एक सय ८० प्रतिशतले वृद्धि भएको हो। कम्पनीले गत आवमा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा…

  • बूढीगण्डकी जलविद्युत् आयोजनामा बैंकहरुले ७० अर्ब रुपैयाँ लगानी गर्ने

    बूढीगण्डकी जलविद्युत् आयोजनामा बैंकहरुले ७० अर्ब रुपैयाँ लगानी गर्ने

    स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा…

  • छुट्टा–छुट्टै आइजिन नम्बरमा एनआरएनएको ध्यानाकर्षण

    छुट्टा–छुट्टै आइजिन नम्बरमा एनआरएनएको ध्यानाकर्षण

    गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संस्थापक र सर्वसाधारणका लागि छुट्टा–छुट्टै इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन (आइजिन) नम्बर लागू नगर्न माग गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यो व्यवस्था लागू गरेमा नेपालको पुँजी बजार, लगानी वातावरण र गैरआवासीय नेपालीको लगानी नेपालमा ल्याउने योजनामा नकारात्मक असर पार्न सक्ने संघको भनाइ छ । सिडिएसले दुई…

  • २१ सय जनशक्ति थप्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    २१ सय जनशक्ति थप्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हजार एक सय जनशक्ति थप्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित चालू आर्थिक वर्ष ०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा स्वास्थ्यले यस्तो प्रस्ताव गरेको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पताल र प्रदेशका लागि डाक्टर, नर्ससहित दुई हजार…

  • डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी

    डोका बिक्रीबाट मासिक ३५ हजार आम्दानी

    भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उनले डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै आएका हुन् । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने…

Scroll to Top