चालु १० महिनामा मोबाइल बैंकिङबाट ४५ अर्ब बढीको कारोबार
बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग विस्तारसँगै आर्थिक कारोबारमा डिजिटल माध्यमको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) डिजिटल कारोबारका सबै माध्यममध्ये सबैभन्दा बढी प्रयोग मोबाइल बैंकिङमार्फत भएको छ। सो अवधिमा मोबाइल बैंकिङ प्रयोग गरेर ५ करोड ७३ लाख ७१ हजार २१५…

