Banijya News

समाचार

वैदेशिक सहायतामा निर्माण सामग्री आयात गर्दा कर छुट नदिने

सरकारले अबदेखि वैदेशिक ऋण वा अनुदानमार्फत अघि बढाइने पूर्वाधार आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री आयातमा कर छुट नदिने भएको छ। […]

सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो : इप्पान

सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालका ऊर्जा उत्पादक निजी क्षेत्रलाई सिद्ध्याउने हिसाबले सरकार अघि बढेको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी इप्पानले निजी क्षेत्रलाई पनि सिद्ध्याउने र नेपालको ऊर्जा क्षेत्रलाई सधैँका लागि ध्वस्त पार्नेगरी सरकारले विद्युतका क्षेत्रमा बजेट ल्याएको आरोप लगाएका हुन् ।…


  • उद्योग मन्त्रालयको १.६ अर्बमध्ये आधा बजेट सडक योजनामा

    उद्योग मन्त्रालयको १.६ अर्बमध्ये आधा बजेट सडक योजनामा

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षका लागि तयार पारेको वार्षिक कार्यक्रममा 'पहुचमार्ग' निर्माण शीर्षकमा ७५ करोड रुपैयाँ विनियोजन गरेको पाइएको छ। मन्त्रालयको नीति अनुसार देशभरका १९ वटा सडक योजनाका लागि उक्त रकम छुट्याइएको हो। मन्त्रालयको पुँजीगत खर्च १ अर्ब ६० करोड रुपैयाँमध्ये यो रकम झण्डै आधा हो, जसले…

  • वीरगन्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

    वीरगन्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

    सिर्सियास्थित वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा रु. ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए। साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड,…

  • पछिल्लो दश महिनामा गाडी कर्जा ६ प्रतिशतले वृद्धि

    पछिल्लो दश महिनामा गाडी कर्जा ६ प्रतिशतले वृद्धि

    बैंकहरूमा गाडी कर्जाको माग अझै सन्तोषजनक ढंगले सुधारिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनासम्म (वैशाखसम्म) को तथ्यांकले गाडी कर्जामा केवल ६.१३ प्रतिशतको वृद्धि देखिएको छ। २० वटा वाणिज्य बैंकमार्फत वैशाखसम्म कुल १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ बराबरको गाडी कर्जा…

  • Default Image

    गत १० महिनामा गाडी कर्जामा ६ प्रतिशत वृद्धि

    बैंकहरूमा गाडी कर्जाको माग अझै सन्तोषजनक ढंगले सुधारिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनासम्म (वैशाखसम्म) को तथ्यांकले गाडी कर्जामा केवल ६.१३ प्रतिशतको वृद्धि देखिएको छ। २० वटा वाणिज्य बैंकमार्फत वैशाखसम्म कुल १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख रुपैयाँ बराबरको गाडी कर्जा…

  • कर्णालीका दुर्गम चार जिल्लामा एक करोडको खाद्यान्न कार्यक्रम

    कर्णालीका दुर्गम चार जिल्लामा एक करोडको खाद्यान्न कार्यक्रम

    जन्म र मृत्युमा निःशुल्क खाद्यान्न, कर्णालीका चार जिल्लाका लागि १ करोड बजेट विनियोजन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कर्णाली प्रदेशका विकट जिल्लाहरूमा जन्म र मृत्युमा निःशुल्क खाद्यान्न वितरण कार्यक्रम ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको वार्षिक कार्यक्रमअनुसार यस योजनाका लागि १ करोड रुपैयाँ बजेट विनियोजन…

  • राष्ट्रिय औसतभन्दा उच्च गण्डकीको आर्थिक वृद्धि, सेवा क्षेत्रमा निर्भरता बढ्दो

    राष्ट्रिय औसतभन्दा उच्च गण्डकीको आर्थिक वृद्धि, सेवा क्षेत्रमा निर्भरता बढ्दो

    गण्डकी प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा राष्ट्रिय औसतभन्दा उच्च रहने प्रक्षेपण गरिएको छ। प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८१/८२ मा गण्डकीको आर्थिक वृद्धिदर ४.८८ प्रतिशत पुग्ने अनुमान छ, जुन राष्ट्रको औसत वृद्धिदर ३.९९ प्रतिशतभन्दा ०.८९ प्रतिशतले बढी हो। उपभोक्ता मूल्यका आधारमा आर्थिक वृद्धि अझै बढी…

  • Default Image

    २२ मन्त्रालयको औसत पुँजीगत खर्च ३२ प्रतिशत मात्रै 

    आर्थिक वर्ष २०८१/८२ सकिन अब एक महिना बाँकी रहँदा २२ मन्त्रालयको औसत पुँजीगत खर्च ३१.९ प्रतिशतमा सीमित देखिएको छ। तीमध्ये १९ मन्त्रालयले आवधिक पुँजीगत बजेटको आधा पनि खर्च गर्न सकेका छैनन्। बाँकी तीन मन्त्रालयले पनि ५५ प्रतिशतभन्दा कम मात्रै खर्च गरेका छन्। पुँजीगत खर्चमा सबैभन्दा अगाडि भौतिक पूर्वाधार तथा यातायात…

  • बिजुली बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले दिए प्राधिकरणमा निवेदन

    बिजुली बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले दिए प्राधिकरणमा निवेदन

    लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरिएको विद्युत् शुल्क (प्रिमियम बक्यौता) पुनरावलोकनका लागि ४६ वटा उद्योग तथा कम्पनीहरूले नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन्। प्राधिकरणले उद्योगीहरूलाई जेठ मसान्तसम्म पुनरावलोकन प्रक्रियामा आउन आग्रह गरेको थियो। यस अवधिभित्र ३४ वटा बक्यौता तिर्ने प्रक्रियामा नआएका र १२ वटा किस्ताबन्दीमा तिर्न सुरु गरेका…

  • ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

    ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

    भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए। विसं २०५६ मा ट्रयाक खोलिएको यो…

  • आन्दोलनमा सुनचाँदी व्यवसायी, राज्यको पाँच अर्ब बढीको राजस्व गुम्ने चेतावनी

    आन्दोलनमा सुनचाँदी व्यवसायी, राज्यको पाँच अर्ब बढीको राजस्व गुम्ने चेतावनी

    नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।…

Scroll to Top