Banijya News

समाचार

४ करोडको साइकल

एजेन्सी, २६ मङ्सिर । एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर […]

एक अर्ब २७ करोडको सेयर कारोबार

२३ मंसिर, २०७६, काठमाण्डौ । गत साता १ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । गत साता सेयर कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले गति लिएको थियो । साताभर कुल १ सय ७२…


  • Default Image

    जहाँ अपराधीले बलात्कार पछि हत्या गरे, त्यही स्थानमा अपराधी प्रहरी इन्काउन्टरमा मारिए

    भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको "प्रहरी इन्काउन्टर"मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।अन्र्तराष्टिय संचार माध्यमका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा "भिडन्त"मा मृत्यु…

  • Default Image

    वेपत्ता शव फेला

    १८ मंसिर, २०७६, काठमाण्डौँ । गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ । फेला परेको शव ६५ वर्षीय धनबहादुर कार्कीको रहेको छ । बुधवार बिहान शव दुर्घटना स्थल देखि १ किलो मिटर पर खोलाको किनारमा भेटिएको हो । शव…

  • Default Image

    प्रतिक्विन्टल रू.२०० ले धानको मूल्य वृद्धिः किसान लाइ राहतको महशुस

    १७, मंसिर, २०७६, काठमाण्डौ । सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेसँगै बाँके नेपालगञ्जका किसानहरुको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने घुईचो लागेको छ । सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरु खुसि हँुृदै उत्पादन गरेको धान विक्री गर्न थालेका हुन् । किसानहरुले मोटो धानको रू.२ हजार ५३२…

  • Default Image

    काठमाण्डौमा भूकम्पको झड्का

    १२ मंसिर, २०७६, काठमाण्डौ । बुधबार राति काठमाडौं गएको भूकम्पसँगै धेरै पछि काठमाडौंवासीले भूकम्पको झड्काको महसुस गरेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राति १० बजेर ८ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको फुल्पिङकोट रहेको छ । यसको मापन ५ रेक्टर स्केल रहेको केन्द्रले बताएको छ । यो नयाँ…

  • Default Image

    प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा अस्पतालबाट आयो यस्तो खबर

    १२ मंसिर, २०७६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भईरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियोथेरासिस भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले एक विज्ञप्ति जारी गरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भइरहेको जनाएको हो । ओली मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि अस्पतालमा आराम…

  • Default Image

    १२ वर्षे ठिटो सफ्टवेयर कम्पनीको डाटा साइन्टिस पदमा नियुक्त

    ११ मंसिर, २०७६, काठमाण्डौ । भारतका एक १२ वर्षका बालक सिद्धार्थ श्रीवास्तवले काम गर्ने इच्छा , योग्यता र मेहेनत छ भने जुनसुकै काम पनी गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन् । उनको कलाको सम्मान गर्दै भारतको एउटा सफ्टवेयर कम्पनीले उनलाई डाटा साइन्टिसका रुपमा नियुक्त गरेको छ । बालक सिद्धार्थ श्रीवास्तवलाई…

  • Default Image

    हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा !

    ११ मंसिर, २०७६, काठमाण्डौ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । उनीहरुले शान्तिको कामना गर्दै मङ्गलबार अग्निसाइर मन्दिरमा हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजापाठ गरेका हुन् । जङ्गली जनावरबाट असुरक्षित…

  • Default Image

    वरिष्ठ पत्रकार कसजुको निधन

    १० मंसिर, २०७६, काठमाण्डौ । राष्ट्रिय सूचना आयोगका संस्थापन प्रमुख आयुक्त तथा वरिष्ठ पत्रकार विनय कसजुको मंगलबार दिउँसो २ बजे मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको छ । निमोनिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित ६९ वर्षीय कसजुको जन्म सन् १९४७ मा भएको थियो । कसजुको बाल साहित्यको क्षेत्रमा महत्वपूर्ण…

  • Default Image

    इलाममा भयो यस्तोः २१ वर्षीय युवतीले गरिन् ६७ वर्षीय बृद्दसंग विवाह

    १० मंसिर, २०७६, काठमाण्डौ । पक्कै पनि कुनै केटीले विवाह गर्दा आफु भन्दा २०÷२५ वर्ष जेठो व्यक्तीसँग विवाह गरेको खबर त हामीले पढ्दै र सुन्दै आइरहेका छौ तर, सुन्दै अचम्म लाग्ने घटना इलाममा घटेको छ । इलामकी एक युवतीले आफु भन्दा ४७ वर्ष पाको बृद्दसंग विवाह गरेकी छन् । ति…

  • Default Image

    भक्तपुरमा निशुल्क स्वास्थ्य शिविर

    ०९ मंसिर, २०७६, काठमाण्डौ । इनरह्वील क्लब अफ भक्तपुर तथा सुर्य्विनायक नगरपालिका–५ को संयुक्त आयोजनामा कटुन्जे स्वास्थ्य चौकीको प्राङ्गगणमा निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो आयोजनाबाट एक सयजना महिलाले स्वास्थ्य जाँचको सेवा प्राप्त गरेका छन् । आयोजित शिविरमा पाटन महालक्ष्मी स्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालका स्त्री…

Scroll to Top