Banijya News

समाचार

वरिष्ठ पत्रकार कसजुको निधन

१० मंसिर, २०७६, काठमाण्डौ । राष्ट्रिय सूचना आयोगका संस्थापन प्रमुख आयुक्त तथा वरिष्ठ पत्रकार विनय कसजुको मंगलबार दिउँसो २ बजे […]

भक्तपुरमा निशुल्क स्वास्थ्य शिविर

०९ मंसिर, २०७६, काठमाण्डौ । इनरह्वील क्लब अफ भक्तपुर तथा सुर्य्विनायक नगरपालिका–५ को संयुक्त आयोजनामा कटुन्जे स्वास्थ्य चौकीको प्राङ्गगणमा निशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो आयोजनाबाट एक सयजना महिलाले स्वास्थ्य जाँचको सेवा प्राप्त गरेका छन् । आयोजित शिविरमा पाटन महालक्ष्मी स्थानमा रहेको गणेशमान सिंह मेमोरियल अस्पतालका स्त्री…


  • Default Image

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

    ०८ मंसिर, २०७६,काठमाण्डौ । । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना औँल्याएको हो । आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई…

  • Default Image

    टुँडिखेलमा आज साहित्यिक जमघट

    ७ मंसिर, २०७६, काठमाडौं । अकुपाई टुँडिखेल अभियानअन्तर्गत अभियानको तेस्रो कार्यक्रम स्वरुप शनिबार विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाउने अभियानका साथ साहित्यिक जमघट हुने भएको छ । े टुँडिखेलमा हाल पार्किङ, अनाधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर मासिदै गएको भन्दै सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् । कुनै…

  • Default Image

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

    २०७६ मंसिर, २०७६, काठमाडौं । शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । अर्को पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तालीका छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले जनाएअनुसार पुटिन नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो…

  • Default Image

    विवाह खर्च कटाएर विद्यालयलाई आर्थिक सहयोग

    ०६ मंसिर, २०७६, काठमाडौं । विवाहमा भोज भतेरको सट्टा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सहयोगार्थ दार्मा गाउँपालिकाका कैलाश हमाल र बविता बुढाथोकीले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । उनिहरु नवविवाहित जोडी हुन् । उनिहरुले विवाहमा हुने अतिरीक्त खर्च कटाएर श्री जनज्योति माध्यमिक विद्यालयलाइ सहयोग गरेका हुन् । नवदम्पतीले सहयोग स्वरुप…

  • Default Image

    कपडा धुन गएकी युवतीको दुवै स्तन काटियाे

    ५ मंसिर, भोजपुर । अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ । कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर…

  • Default Image

    बुद्धिनारायणको अर्को किताब प्रकाशित

    ०५ मंसिर, २०७६, काठमाण्डौ । नेपालको स्वाधिनताका लागि खवरदारी गर्नु आवश्यक भैरहेको बेला ‘नेपालको सिमाना’ कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका लेखक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित सीमासम्बन्धी पुस्तक ‘जङ्गे सीमाखम्बाको गन्ती’ प्रकाशित भएको छ । उनको यस पुस्तकमा उल्लेख भए अनुसार नेपाल–भारत सीमा नक्सामा अङ्कन गरिएका स्तम्भको सख्ंया आठ…

  • Default Image

    सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट प्रदान

    सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरेको छ । जाडोयामलाई लक्षितगरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको सिटी एक्सप्रेस ग्रुपले जनाएको छ । उक्त अवसरमा सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरु मध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका…

  • Default Image

    नेप्से परिसूचक सामान्य अंकले

    काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । दिनभर सामान्य उतार चढाव देखिएको बजार १.१४ अंकले ओरालो लागेर बन्द भएको हो । अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो । सो दिन एनएमबि बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड रुपैयाँ बराबरको सेयर…

  • Default Image

    साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले गिरावट

    काठमाडौं—साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२४ अंकले घटेर एक हजार एक सय ३१.१२ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.५३ अंकले घटेर २४८.६० अंकमा पुगेको हो । यस दिन बजारमा १६०…

Scroll to Top