प्रेतात्माले आएर भनेपछि बिगत ३० बर्षदेखि महिलाको भेषमा
०२ मंसिर, २०७६, काठमाण्डौ । मानिस जन्मन्छ अनि एकदिन मर्छ, यो ध्रुवसत्य हो । मृत्युलाई कसैले पनि टार्न सक्दैन् । यो प्रकृतिको नियम नै हो । मानिस जन्मेपछी एकदिन अवश्य नै मर्छ, तर त्यती जान्दा जान्दैपनि मानिस मृत्युदेखि भाग्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन्छ । । उत्तर प्रदेशको…

