Banijya News

समाचार

कुलमान र डाक्टर रुइतले पाए यस्तो ठुलो सम्मान

पुस १४ , काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिलगंगा आँखा अस्पतालका प्राध्यापक डाक्टर सन्दुक रुइतले […]

काठमाडौंको न्यूनतम तापक्रम आज १.८ डिग्री सेल्सियस

पुस १४ , काठमाडौँ । केही दिनयता देशभर नै तापक्रम कम हुने क्रम छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसमविदले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ । चिसो हुने मौसमी प्रणाली…


  • Default Image

    महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते , बुक क्लोज कहिले ?

    पुस १३ , काठमाडौँ । महुली लघुवित्तको सातौँ वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित केन्द्रीय कार्यालयमा हुने भएको छ । महुलीको आकर्षक लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड…

  • Default Image

    शान्तिनगरको जेब्राक्रसमै अन्दाजी ५५ बर्षिय महिलालाई ठक्कर दिएर गाडी फरार

    पुस १२, काठमाडौं ।शान्तिनगर चोकमा नम्बर नखुलेको सवारीले अन्दाजी ५५ वर्षिय महिलालाई ठक्कर दिएर भागेको छ । शनिवार रातको नै बजे तिर जेब्राक्रस गर्ने क्रममा कोटश्वर दिशाबाट आएको ठूलो गाडीले ठक्कर दिएर भागेको हो । सडक दुर्घटना भएको सडकमा ब्रेकहान्दा ट्रिपर जस्तै ठूलो गाडीको ८ मिटर लामो घस्रेको डाम छ…

  • Default Image

    पूर्व स्वास्थ्य सचिब शान्तबहादुर श्रेष्ठको निधनः रुघाखोकी लाग्दैमा कसरी भयो त निधन ?

    पूर्व स्वास्थ्य सचिब शान्तबहादुर श्रेष्ठको निधनः रुघाखोकी लाग्दैमा कसरी भयो त निधन ? काठमाडौँ, १० पुस । पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठका उपचारका क्रममा आज विहान ७ः ५५ बजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ । उपचारमा सम्लग्न डा निरज बमले पूर्व सचिव श्रेष्ठको निमोनिया, सेस्पिस भएको कारण निधन…

  • Default Image

    एनआईसी एशिया बैंकको आइभिआर सेवा सञ्चालनमा

    पौष ८ , काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आइभिआर सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास…

  • Default Image

    गरिमाको विकास बैंकको धादिङ्गवेशी शाखा

    पुस ७ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ पौष ६गते आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाज्यूलेगर्नुभएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालज्यूले…

  • Default Image

    उदयपुरगढी सवारी दुर्घटना हुँदा चारको मृत्यु

    पुष ३, काठमाडौं । उदयपुरगढी गाउँपालिकाको जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३…

  • Default Image

    बम भेटिँदा ५४ हजारलाई सहरबाट हटाइयो

    रोम : इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत…

  • Default Image

    ४ करोडको साइकल

    एजेन्सी, २६ मङ्सिर । एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर यो वास्तविक हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको साइकल लिलामीमा राखिएको छ, जसको लिलामी मूल्य ४ करोड राखिएको छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा…

  • Default Image

    घरमै बसेर मोबाइल एपबाटै ट्याक्सी अर्डर गर्न सकिने

    मंसिर २४, काठमाडौं । अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गर्दे घर घरबाटै नै ट्याक्सी सेवा लिन मिल्ने बनाएको छ । दक्षिण एशियाली देशहरू भारत र बंगलादेशको सार्वजनिक यातायातको क्षेत्रमा समेत विभिन्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् । यसैको सिको गर्दे नेपालमा ‘यात्रु’ अनलाइनमार्फत ट्याक्सी सेवा दिंदै आएका…

  • Default Image

    एक अर्ब २७ करोडको सेयर कारोबार

    २३ मंसिर, २०७६, काठमाण्डौ । गत साता १ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । गत साता सेयर कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले गति लिएको थियो । साताभर कुल १ सय ७२…

Scroll to Top