Banijya News

समाचार

माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका लागि राहत प्याकेज ल्याइने

माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका लागि राहत प्याकेज ल्याइने

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) मा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि राहत प्याकेज घोषणा गर्ने […]

मुख्य राजमार्ग अवरुद्ध हुँदा भान्सादेखि ग्यास र पेट्रोलको ट्यांकीसम्म दबाब

मुख्य राजमार्ग अवरुद्ध हुँदा भान्सादेखि ग्यास र पेट्रोलको ट्यांकीसम्म दबाब

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मुख्य राजमार्गमा पुगेको क्षतिले काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा प्रत्यक्ष दबाब पर्न थालेको छ । सडक अवरोधका कारण खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपी ग्यास, तरकारी तथा औद्योगिक सामग्रीको ढुवानी प्रभावित हुँदा बजारमा वस्तुको उपलब्धताभन्दा पहिले ढुवानी लागत र मूल्यमा असर देखिन थालेको हो । भदौ १० गते…


  • लघु निर्जीवन बीमकद्वारा सात करोड ३१ लाख बीमाशुल्क आर्जन

    लघु निर्जीवन बीमकद्वारा सात करोड ३१ लाख बीमाशुल्क आर्जन

    हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले ७ करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यी चार संस्थाले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा मात्रै उक्त बीमाशुृल्क आर्जन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी कम्पनीहरुले २५ हजार ८ वटा…

  • मुक्तिनाथ क्यापिटलको दोस्रो म्युचुअल फण्ड आउँदै, १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ खुल्ने

    मुक्तिनाथ क्यापिटलको दोस्रो म्युचुअल फण्ड आउँदै, १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ खुल्ने

    मुक्तिनाथ क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आफ्नो दोस्रो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ नामक बन्दमुखी योजना सञ्चालनमा ल्याउन लागेको हो। दीर्घकालीन रूपमा पुँजी बजारमा लगानी गर्ने उद्देश्यसहित ल्याउन लागिएको उक्त योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहनेछ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल…

  • नबिल बैंकको लाभांश प्रस्ताव : शेयरधनीलाई १५.८० प्रतिशत प्रतिफल, बोनससँगै नगद लाभांश

    नबिल बैंकको लाभांश प्रस्ताव : शेयरधनीलाई १५.८० प्रतिशत प्रतिफल, बोनससँगै नगद लाभांश

    नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांशमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश रहेको छ। यसअनुसार शेयरधनीले…

  • एनआईसी एशिया क्यापिटलको नयाँ योजना : ८० करोडको ‘इक्वीटी अपोर्चुनिटी फण्ड’ खुल्दै

    एनआईसी एशिया क्यापिटलको नयाँ योजना : ८० करोडको ‘इक्वीटी अपोर्चुनिटी फण्ड’ खुल्दै

    एनआईसी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताका लागि नयाँ म्युचुअल फण्ड योजना सार्वजनिक गर्ने भएको छ। क्यापिटलले ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो। दीर्घकालीन रूपमा पुँजी बजारमा लगानी गर्ने उद्देश्यसहित ल्याउन लागिएको यो योजनाको कुल आकार ८० करोड रुपैयाँ रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ…

  • मुक्तिनाथ विकास बैंकको विस्तार रणनीति : जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति हुँदै

    मुक्तिनाथ विकास बैंकको विस्तार रणनीति : जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति हुँदै

    मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय क्षेत्रको आफ्नो उपस्थिति थप विस्तार गर्ने उद्देश्यसहित जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ। भदौ १९ गते बसेको तीनवटै वित्तीय संस्थाका सञ्चालक समितिको बैठकले प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णयसँगै मुक्तिनाथ विकास बैंक र जानकी फाइनान्स तथा सिन्धु…

  • बेनी हाइड्रोपावरले १ अर्ब ४ करोडको साधारण शेयर निष्कासन गर्दै

    बेनी हाइड्रोपावरले १ अर्ब ४ करोडको साधारण शेयर निष्कासन गर्दै

    बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन प्रक्रिया अघि बढाएको हो। कम्पनीले यसअघि आयोजना…

  • चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

    चीनको ठूलो वित्तीय प्याकेज: बैंक तथा बीमा क्षेत्रमा ५४ अर्ब डलर लगानी प्रवाह

    विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुस्त बन्दै गएको आर्थिक गतिविधिलाई पुनः गति दिन र वित्तीय प्रणालीलाई थप सबल बनाउन ५४ अर्ब अमेरिकी डलर बराबरको विशाल वित्तीय सहायता प्याकेज घोषणा गरेको छ। अर्थ मन्त्रालयको नेतृत्वमा सञ्चालन हुने यस योजनाअन्तर्गत आठवटा प्रमुख सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा कुल ३६० अर्ब युआन…

  • कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

    कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

    यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्। अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ…

  • असोज ८ मा राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने

    असोज ८ मा राष्ट्रसंघ महासभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आगामी असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि उक्त मिति तय गरेको हो। न्यूयोर्कस्थित नेपाली स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै प्राप्त संशोधित तालिका प्रधानमन्त्री सचिवालयमा पुगेपछि…

  • भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, अझै ३ हजार ९९२ जना सम्पर्कविहीन

    भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, अझै ३ हजार ९९२ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। सरकारले बाढीमा अकालमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते…

Scroll to Top