Banijya News

समाचार

एक वर्षमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्यो

एक वर्षमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढ्यो

एक वर्षको अवधिमा नेपालको बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष […]

धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा १४८ नयाँ उद्योग दर्ता भएका छन् । नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै…


  • रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकामा कर्मचारी थपिँदै

    रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरला नाकामा कर्मचारी थपिँदै

    नेपाल–चीन उत्तरी सीमा नाकामध्ये महत्वपूर्ण मानिएको कोरला नाकालाई थप व्यवस्थित र सक्रिय बनाउन मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालय तथा प्लान्ट (वनस्पति) क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिने भएका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट हुने आयात–निर्यातलाई सहज बनाउन सरकारले यहाँ जनशक्ति…

  • सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन प्रतितोला ३ लाख १ हजार ९ सय

    सुनचाँदीको मूल्यमा पुनः गिरावट, सुन प्रतितोला ३ लाख १ हजार ९ सय

    नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पुनः गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार…

  • निक्षेप थुप्रिए पनि कर्जा प्रवाह सुस्त, बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको चाप

    निक्षेप थुप्रिए पनि कर्जा प्रवाह सुस्त, बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको चाप

    बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनले नयाँ उचाइ कायम गरे पनि त्यसअनुसार कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम बढेको छ । नेपाल राष्ट्र बैंकको असार मसान्त २०८३ सम्मको तथ्यांकले निक्षेप र कर्जा विस्तारबीच ठूलो असन्तुलन देखाएको हो । तथ्यांकअनुसार, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप…

  • राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर

    राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषी कर्जा सुरक्षण योजना सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालय टंगाल काठमाडौंमा आयोजित कार्यक्रम मार्फत सो समझदारी–पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी–पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र…

  • उपत्यकामा आठवटै नगर जोड्दै २८ रात्रिकालीन बस सञ्चालनको तयारी

    उपत्यकामा आठवटै नगर जोड्दै २८ रात्रिकालीन बस सञ्चालनको तयारी

    काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायातलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आठ वटा नगरपालिकालाई जोड्ने गरी ‘अन्तरनगर यातायात सञ्जाल’ विस्तार गरिने भएको छ । काठमाडौँ महानगरपालिका र साझा यातायातको सहकार्यमा सञ्चालन गरिएको परीक्षणकालीन रात्रि बस सेवा प्रभावकारी देखिएपछि सेवा विस्तारको तयारी अघि बढाइएको हो । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले…

  • नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

    नबिल म्युचुअल फण्डअन्तर्गतका दुई योजनाको लाभांश घोषणा

    नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेका नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–३ ले आफ्ना इकाईधनीलाई २.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएका…

  • बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब लिने

    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ३५ अर्ब लिने

    बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा तानिरहेको छ । यसै क्रममा केन्द्रीय बैंकले भदौ २२ गते सोमबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको हो । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ…

  • माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका लागि राहत प्याकेज ल्याइने

    माथिल्लो त्रिशूली–१ का बाढी प्रभावित कामदारका लागि राहत प्याकेज ल्याइने

    माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना (२१६ मेगावाट) मा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारी परिवारका लागि राहत प्याकेज घोषणा गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी सहित इन्जिनियरिङ, खरिद तथा निर्माण ठेकेदार दुसान इनरबिलिटी र दुई सब–कन्ट्रयाक्टरहरू (पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एनडीएच हाइड्रो) ले…

  • प्लाइउड उद्योगले गाउँमै दियो ६५ जनालाई रोजगारी, महिला श्रमिकको बाहुल्य

    प्लाइउड उद्योगले गाउँमै दियो ६५ जनालाई रोजगारी, महिला श्रमिकको बाहुल्य

    घरको काम मिलाएर उद्योग आउने र कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्ने गरेको वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेतले बताएकी छन्। प्लाइ उद्योग स्थापना भएदेखि नै काम गर्दै आएकी उनले काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने र झार्ने काम गरेर कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा…

  • मुख्य राजमार्ग अवरुद्ध हुँदा भान्सादेखि ग्यास र पेट्रोलको ट्यांकीसम्म दबाब

    मुख्य राजमार्ग अवरुद्ध हुँदा भान्सादेखि ग्यास र पेट्रोलको ट्यांकीसम्म दबाब

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मुख्य राजमार्गमा पुगेको क्षतिले काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा प्रत्यक्ष दबाब पर्न थालेको छ । सडक अवरोधका कारण खाद्यान्न, पेट्रोलियम पदार्थ, एलपी ग्यास, तरकारी तथा औद्योगिक सामग्रीको ढुवानी प्रभावित हुँदा बजारमा वस्तुको उपलब्धताभन्दा पहिले ढुवानी लागत र मूल्यमा असर देखिन थालेको हो । भदौ १० गते…

Scroll to Top