Banijya News

समाचार

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, […]

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, अझै ३ हजार ९९२ जना सम्पर्कविहीन

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, अझै ३ हजार ९९२ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ। सरकारले बाढीमा अकालमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते…


  • देउवा समूहमा रणनीतिक संकट : निष्क्रिय बन्दै पूर्णबहादुर खड्का, गगनसँग बढ्यो संवाद

    देउवा समूहमा रणनीतिक संकट : निष्क्रिय बन्दै पूर्णबहादुर खड्का, गगनसँग बढ्यो संवाद

    नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व गुमाएपछि शेरबहादुर देउवा समूहभित्र देखिएको राजनीतिक असमञ्जस थप गहिरिँदै गएको छ। विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसविरुद्ध निरन्तर सक्रिय रहेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पछिल्लो समय आफ्नै समूहका गतिविधिबाट टाढिन थालेपछि देउवा पक्षभित्र नयाँ रणनीतिक अन्योल देखिएको हो। साउन अन्तिम साता देउवा पक्षले आयोजना गरेको राष्ट्रिय…

  • बागमतीका यी ३ जिल्लामा आज सार्वजनिक बिदा

    बागमतीका यी ३ जिल्लामा आज सार्वजनिक बिदा

    बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ। बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदौ १८ राजपत्रमा प्रकाशित गरेको सूचनामा तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ।

  • विदेशी मुद्राको विनिमयदर घट्यो,  कति पुग्यो नयाँ मूल्य ?

    विदेशी मुद्राको विनिमयदर घट्यो, कति पुग्यो नयाँ मूल्य ?

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। युरो, पाउन्डसहितका कतिपय विदेशी मुद्राको विनिमयदर भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। आज युरो १ को खरिददर…

  • बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

    बैंकिङ कारोबार गर्ने ग्राहक निरन्तर वृद्धि, निक्षेप खाता ६ करोड ३४ लाखभन्दा बढी

    नेपालमा बैंक तथा वित्तीय संस्थामार्फत वित्तीय कारोबार गर्ने ग्राहकको संख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ प्रणालीमा खोलिएका निक्षेप खाताको संख्या ६ करोड ३४ लाख नाघेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप खाता संख्या…

  • जाजरकोटका १८८ भूकम्प प्रभावितले पाए पहिलो किस्ता रकम

    जाजरकोटका १८८ भूकम्प प्रभावितले पाए पहिलो किस्ता रकम

    जाजरकोटका १८८ भूकम्प प्रभावित परिवारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, आवास पुनर्निर्माण सम्झौता गरेका लाभग्राहीको बैंक खातामा प्रतिपरिवार ५० हजार रुपैयाँका दरले रकम पठाइएको हो । विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान…

  • समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिमपटक अनलाइन दाबीको अवसर

    समस्याग्रस्त सहकारीका छुटेका बचतकर्तालाई अन्तिमपटक अनलाइन दाबीको अवसर

    समस्याग्रस्त सहकारी संस्थामा बचत फसेका तर विभिन्न कारणले यसअघि अनलाइन मागदाबी गर्न छुटेका बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि पुनः दाबी गर्ने अवसर पाएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले छुटेका बचतकर्ताका लागि तीन महिनासम्म अनलाइन मागदाबी खुला गरेको हो ।…

  • महालक्ष्मी विकास बैंकद्वारा बाढी प्रभावितका लागि ५१ लाख सहयोग

    महालक्ष्मी विकास बैंकद्वारा बाढी प्रभावितका लागि ५१ लाख सहयोग

    महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार, भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको हो । सहयोग रकममा बैंकका तर्फबाट…

  • आईपीओ स्वीकृति रोकिँदा १०८ कम्पनीको ७० अर्ब पूँजी रोकियो

    आईपीओ स्वीकृति रोकिँदा १०८ कम्पनीको ७० अर्ब पूँजी रोकियो

    नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति पर्खिरहेका कम्पनीको संख्या बढ्दै गएको छ । बोर्डको पछिल्लो विवरणअनुसार हाल १०८ कम्पनी आईपीओ निष्कासनको स्वीकृति पर्खिरहेका छन् । ती कम्पनीले कुल ४८ करोड १७ लाख कित्ता सेयर निष्कासन गरी करिब ७० अर्ब २० करोड रुपैयाँ पुँजी जुटाउन अनुमति मागेका…

  • रसुवाको बाढीपछि जीवन बीमा क्षेत्रमा दाबीको दबाब बढ्ने संकेत

    रसुवाको बाढीपछि जीवन बीमा क्षेत्रमा दाबीको दबाब बढ्ने संकेत

    नेपाल–तिब्बत सीमा क्षेत्रमा रहेको लाङटाङ रेन्जमा भएको हिमनदी विस्फोटपछि आएको अकस्मात् लेदोसहितको शक्तिशाली बाढीले ठूलो मानवीय क्षति पुर्‍याएसँगै बीमा कम्पनीहरूमा पनि मृत्यु तथा सम्पत्ति क्षतिको दाबी बढ्ने देखिएको छ । बाढीमा नेपालतर्फ १ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेको बताइएको छ ।…

Scroll to Top