संकटमा वैकल्पिक प्रवेशद्वार बन्दै कोरला, चीनमा रोकिएका नेपालीका लागि खुल्यो नयाँ मार्ग
रसुवामा भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केही दिनमै चीनले तातोपानी नाकासमेत बन्द गरेको छ । यसपछि चीनमा रोकिएका नेपाली नागरिक तथा सवारीसाधनलाई मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको छ । रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला नेपाल–चीन आवागमनका लागि वैकल्पिक…

