अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध
पछिल्लो समय भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेसँगै प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। वर्षाका कारण कतिपय सडकखण्डमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो…

