Banijya News

समाचार

‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

‘१७ सय किलोको मासु खाने उपभोक्ताका लागि ग्यास महँगो होइन, दुई महिना पुग्छ’ : आयल निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एलपी ग्यासको मूल्य महँगो भएको भन्दै भइरहेको गुनासोप्रति असन्तुष्टि जनाउँदै बजारका अन्य उपभोग्य […]

सुरुङबाट चिनियाँ नागरिकको ११ दिनपछि जीवित उद्धार

सुरुङबाट चिनियाँ नागरिकको ११ दिनपछि जीवित उद्धार

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेका एक चिनियाँ नागरिकलाई नेपाली सेनाको उद्धार टोलीले ११ दिनपछि जीवितै उद्धार गरेको छ। बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उनलाई उद्धार गरिएको हो। भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा ती चिनियाँ नागरिक माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–४ टनेलभित्र फसेका…


  • त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार

    त्रिशूली बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार

    त्रिशूली बेत्रावती बजारमा रहेको एक घरबाट एकजना महिलाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरीले एक जना महिलाको जीवितै उद्धार गरेको जनाएको छ । उनी अर्धचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार नुवाकोटतर्फ आनन्द श्रेष्ठको घरबाट ६० वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्धार गरिएको हो…

  • खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

    खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

    परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । उनले…

  • भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

    भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

    श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको…

  • पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

    पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

    नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो । आज अपराह्न १२ः३० बजेको…

  • भोटेकोशी बाढीमा १,३४४ शव फेला, अझै ४,८९८ बेपत्ता

    भोटेकोशी बाढीमा १,३४४ शव फेला, अझै ४,८९८ बेपत्ता

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षतिको आकार दिनप्रतिदिन भयावह बन्दै गएको छ। बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढीमा परेर अझै ४ हजार ८ सय ९८ जना बेपत्ता रहेको प्रहरीको पछिल्लो अद्यावधिक तथ्याङ्कले देखाएको छ।…

  • साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

    साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

  • गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    गरिमा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक…

  • ‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

    ‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

    नेपाल–चीन सीमा क्षेत्रको रसुवामा गत भदौ १० गते (२६ अगस्ट) आएको भीषण बाढीपहिरोपछि नेपालको पर्यटन क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन आह्वान गरेको छ । प्राकृतिक विपत्तिबाट केही क्षेत्र प्रभावित भए पनि समग्र नेपालमा पर्यटन गतिविधि नरोकिएको भन्दै पर्यटन व्यवसायी र सरकारी निकायले पर्यटकलाई भ्रमण जारी राख्न आग्रह गरेका हुन्…

  • सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

    सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापती नियुक्त

    सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रबिन सिजापती नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले सिजापतीलाई सीईओ नियुक्त गरेको हो । बैंकले आजैबाट लागू हुने गरी सिजापतीलाई ४ वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ सिजापतीले आजैबाट बैंकमा पदभारसमेत ग्रहण गरेका छन्…

  • रसुवा बाढीपछि राहत संकलनमा ऐतिहासिक रेकर्ड, कोषमा पुग्यो ९ अर्ब ५० करोड

    रसुवा बाढीपछि राहत संकलनमा ऐतिहासिक रेकर्ड, कोषमा पुग्यो ९ अर्ब ५० करोड

    रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित सहयोग रकमले नेपालको इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ । हालसम्म स्वैच्छिक सहायता, नयाँ प्रतिबद्धता तथा विभिन्न माध्यमबाट प्राप्त सहयोगसहित कोषमा करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबर रकम पुगेको…

Scroll to Top