Banijya News

समाचार

‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

‘नेपाल खुला छ’ भन्दै पर्यटक बोलाउँदै बोर्ड, भ्रमणका लागि विदेशी मुलुकको यस्तो चेतावनी

नेपाल–चीन सीमा क्षेत्रको रसुवामा गत भदौ १० गते (२६ अगस्ट) आएको भीषण बाढीपहिरोपछि नेपालको पर्यटन क्षेत्रले विदेशी पर्यटकलाई नेपाल भ्रमणमा […]

रसुवा बाढीपछि राहत संकलनमा ऐतिहासिक रेकर्ड, कोषमा पुग्यो ९ अर्ब ५० करोड

रसुवा बाढीपछि राहत संकलनमा ऐतिहासिक रेकर्ड, कोषमा पुग्यो ९ अर्ब ५० करोड

रसुवाको भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित सहयोग रकमले नेपालको इतिहासमै नयाँ कीर्तिमान कायम गरेको छ । हालसम्म स्वैच्छिक सहायता, नयाँ प्रतिबद्धता तथा विभिन्न माध्यमबाट प्राप्त सहयोगसहित कोषमा करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबर रकम पुगेको…


  • बंगलादेशद्वारा नेपाललाई १० लाख डलर मानवीय सहयोग

    बंगलादेशद्वारा नेपाललाई १० लाख डलर मानवीय सहयोग

    बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ । बंगलादेशले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरेको हो । बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले नेपालका लागि नेपाली राजदूत…

  • हाइड्रोपावरको सुरुङमा फसेकाको खोजी तीव्र, रसुवामा २,५६४ जना अझै सम्पर्कविहीन

    हाइड्रोपावरको सुरुङमा फसेकाको खोजी तीव्र, रसुवामा २,५६४ जना अझै सम्पर्कविहीन

    भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको भीषण बाढीपछि रसुवा जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । बाढीका कारण दुर्गम र जोखिमपूर्ण बनेका सुरुङ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोली परिचालन भएका छन्…

  • लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

    लक्ष्मी सनराइज बैंकद्वारा उद्धार कोषमा ३.२४ करोड सहयोग

    लक्ष्मी सनराइज बैंकले भदौ १० गते आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३.२४ करोड आर्थिक सहयोग गरेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति…

  • रिलायबल नेपाल लाइफको २ लाख बढी संस्थापक शेयर बिक्रीमा

    रिलायबल नेपाल लाइफको २ लाख बढी संस्थापक शेयर बिक्रीमा

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक समूहको २ लाख २ हजार ७९८ कित्ता शेयर बिक्रीमा राखिएको हो । हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्ने छ…

  • चुनौतीको सामना कर्मयोगबाट गर्न प्रधानमन्त्री बालेन शाहको आह्वान

    चुनौतीको सामना कर्मयोगबाट गर्न प्रधानमन्त्री बालेन शाहको आह्वान

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले जीवनमा आउने विपत्ति र चुनौतीहरूले मानिसको धैर्य, संकल्प र कर्मप्रतिको निष्ठाको परीक्षा लिने बताएका छन्। उनले यस्ता कठिन परिस्थितिमा विचलित नभई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नु नै भगवान् श्रीकृष्णले दिएको कर्मयोगको सन्देश भएको उल्लेख गरेका छन्। शुभकामना सन्देशमार्फत प्रधानमन्त्री शाहले संकटका…

  • लाभांश वितरण प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारणसभा

    लाभांश वितरण प्रस्तावसहित सानिमा बैंकले बोलायो साधारणसभा

    सानिमा बैंक लिमिटेडले आउँदो असोज १२ गते २२औं वार्षिक साधारणसभा आह्‌वान गरेको छ । बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारण सभा गर्ने भएको हो । उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट साधारण शेयर पूँजीको १०…

  • पहिरो हेर्दै सरकार निदाउँदा व्यापारी हाबी, बढ्यो ग्यासको मूल्य १०५ रुपैयाँ

    पहिरो हेर्दै सरकार निदाउँदा व्यापारी हाबी, बढ्यो ग्यासको मूल्य १०५ रुपैयाँ

    धादिङको कृष्णभिर क्षेत्रमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिएको छ। वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानी गर्नुपर्ने अवस्था सिर्जना भएपछि ग्यास उद्योगीहरूले अतिरिक्त ढुवानी खर्चको भार उपभोक्तामाथि सा र्दै प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य वृद्धि गरेका छन्। नेपाल एलपी…

  • निर्जीवन बीमाको व्यवसायमा उछाल, साउनमै संकलन भयो ५ अर्ब ३२ करोड प्रिमियम

    निर्जीवन बीमाको व्यवसायमा उछाल, साउनमै संकलन भयो ५ अर्ब ३२ करोड प्रिमियम

    निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै ५ अर्ब रुपैयाँभन्दा बढीको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साउन महिनामा निर्जीवन बीमकहरूले कुल ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले…

  • आईसीएफसी फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    आईसीएफसी फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सोको लागि फाइनान्सले २३औं वार्षिक साधारण सभा असोज १३ गते…

  • बाढीपीडितको पुनर्स्थापनाका लागि दाना उद्योगको सवा तीन करोडभन्दा सहयोग

    बाढीपीडितको पुनर्स्थापनाका लागि दाना उद्योगको सवा तीन करोडभन्दा सहयोग

    सुदूरपश्चिम क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट उल्लेखनीय सहयोग जुट्न थालेको छ। यसैक्रममा नेपाल दाना उद्योग संघले आफ्ना सदस्य उद्योगहरूको तर्फबाट तीन करोड १७ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको…

Scroll to Top