त्रिशूली–३ ‘ए’ का दुई कर्मचारीको १० दिनपछि भयो उद्धार, को हुनु उनीहरु ?
रसुवाको भोटेकोशी क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएको छ। यो घटनाले निराशाबीच आशाको नयाँ किरण ल्याएको छ। उद्धार गरिएकामध्ये सञ्जय साह र कविर महर्जन रहेका छन्। सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने कविर…

