विपद् र चाडपर्वको बहानामा बजारमा लुट, पुरानै स्टकमा मनपरी मूल्यवृद्धि
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसपछि देशको प्रमुख आपूर्ति मार्ग नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएको अवस्थालाई बहाना बनाएर बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन थालेको छ । नजिकिँदै गरेका दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई समेत मौका बनाएर ठूला आयातकर्ता, होलसेल व्यापारी र बिचौलियाले महिनौँअघिदेखि…

