बाढी प्रभावित १५ स्थानीय तहलाई सरकारको १३ करोड ५० लाख, राहत कोषमा ७ अर्बभन्दा बढी मौज्दात
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले राहत, उद्धार तथा तत्काल आवश्यक व्यवस्थापनका लागि १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई चरणमा उक्त रकम उपलब्ध गराएको हो । पहिलो चरणमा भदौ १२ गते ६…

