Banijya News

समाचार

कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढयो सवारी चाप

कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढयो सवारी चाप

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ । सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ […]

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रु. तीन करोड एकाउन्न लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गर्नुभयो । साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि रु. दश लाख…


  • व्यावसायिक प्रयोजनका लागि ग्यास चाहिए प्लान्टबाट आफैँ ढुवानी गर्नुपर्ने

    व्यावसायिक प्रयोजनका लागि ग्यास चाहिए प्लान्टबाट आफैँ ढुवानी गर्नुपर्ने

    राजमार्गहरूमा लगातार देखिएको पहिरो तथा सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी प्रभावित भएपछि नेपाल आयल निगमले ग्यास वितरणमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ। आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न भएपछि सर्वसाधारणको दैनिक जीवन सहज बनाउन यस्तो व्यवस्था गरिएको निगमले जनाएको छ। ‘व्यावसायिक प्रयोजनमा रोक लगाइएको होइन, तर…

  • बाढीपीडितलाई राहत : क्षतिको टुंगो नलाग्दै बीमा कम्पनीले दिने भए अग्रिम भुक्तानी

    बाढीपीडितलाई राहत : क्षतिको टुंगो नलाग्दै बीमा कम्पनीले दिने भए अग्रिम भुक्तानी

    रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित बीमितले अब क्षतिको पूर्ण मूल्यांकन र दाबीको अन्तिम टुंगो नलाग्दै बीमा रकमको अग्रिम भुक्तानी पाउने भएका छन् । जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारको क्षति मूल्यांकनमा लामो समय लाग्ने भएकाले प्रभावित व्यवसायी तथा आयोजनाको पुनर्निर्माण र सञ्चालनका लागि आवश्यक नगद…

  • माथिल्लो त्रिशूली–१ मा बाढीको कहर : ५५७ जना सम्पर्कविहीन, सुरुङभित्र ११५ जना फसेको आशंका

    माथिल्लो त्रिशूली–१ मा बाढीको कहर : ५५७ जना सम्पर्कविहीन, सुरुङभित्र ११५ जना फसेको आशंका

    गत भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरोपछि रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनालाई तहसनहस बनाएको छ । आयोजनास्थलमा कार्यरत १ हजार ४३३ जनामध्ये ५५७ जना अझै सम्पर्कविहीन छन् । आमाछोदिङ्मो गाउँपालिका–१, हाकु तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको…

  • घरायसी उपभोक्तालाई ग्यास सहज बनाउन व्यवसायीमाथि निगमको लगाम

    घरायसी उपभोक्तालाई ग्यास सहज बनाउन व्यवसायीमाथि निगमको लगाम

    काठमाडौं उपत्यकामा घरायसी उपभोक्तालाई एलपी ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा तत्काल रोक लगाएको छ । निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक लगाएपछि अब उपत्यकाका होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य व्यावसायिक प्रतिष्ठानले अब ग्यास उद्योगसम्म पुगेर आफैं खरिद गरी ढुवानी गर्नुपर्ने भएको छ…

  • जोखिमयुक्त छ पञ्चकुण्ड हिमताल ? ‘स्थलगत अध्ययन नगरी जोखिमयुक्त भन्न मिल्दैन’

    जोखिमयुक्त छ पञ्चकुण्ड हिमताल ? ‘स्थलगत अध्ययन नगरी जोखिमयुक्त भन्न मिल्दैन’

    म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”,…

  • नेप्से र कारोबार रकम दुवै बढ्यो

    नेप्से र कारोबार रकम दुवै बढ्यो

    नेप्से परिसूचक आज बुधबार सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.४४ अंक बढेर २५३८.११ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट…

  • Default Image

    ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत…

  • भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, बाढीमा विलीन भए २७ सम्पदा

    भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढीको क्षति, बाढीमा विलीन भए २७ सम्पदा

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारले जनाएको छ । बाढीले होटल, रेस्टुरेन्ट, पर्यटन व्यवसायका सवारी साधन, पदमार्ग तथा धार्मिक एवं सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्‍याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध…

  • सिन्धुज्वाला हाइड्रोपावर सम्बन्धी वित्तीय पारदर्शिता र दायित्वबारे प्रश्न उठ्दै

    सिन्धुज्वाला हाइड्रोपावर सम्बन्धी वित्तीय पारदर्शिता र दायित्वबारे प्रश्न उठ्दै

    मधुकर पाण्डे ऊर्जा क्षेत्रमा विद्युत् खरिद सम्झौता (पीपीए) को अनिश्चितता बढिरहेका बेला केही जलविद्युत् आयोजनाहरूको मूल्यांकन, स्वामित्व हस्तान्तरण र वित्तीय व्यवस्थापनबारे विभिन्न प्रश्न उठ्न थालेका छन्। यस्तै विवादको केन्द्रमा ६४ मेगावाट क्षमताको सिन्धुज्वाला हाइड्रोपावर आयोजना परेको छ। उद्योगसँग सम्बन्धित केही स्रोतहरूका अनुसार उक्त आयोजना हालै करिब एक अर्ब रुपैयाँमा चेपे…

Scroll to Top