भोटेकोशी बाढीपछि सरकारको राहत कोषमा सात अर्ब, १५ पालिकामा पुग्यो साढे ६ करोड (सम्बोधन पूर्णपाठ)
प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री दैवी उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि परिचालन गरेको स्रोत र बजेटको विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री…

