Banijya News

समाचार

प्रभु इन्स्योरेन्सको बोनश शेयर डिम्याट खातामा जम्मा

प्रभु इन्स्योरेन्सको बोनश शेयर डिम्याट खातामा जम्मा

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा भएको छ । २०८२ चैत २६ गतेसम्म कारोबार भई […]

लुम्बिनी विकास बैंकको साढे एक लाख संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको साढे एक लाख संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्ने बताइएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । निवेदन काठमाडौंको…


  • बाढीको दोहोरो मारमा बीमा क्षेत्र, पुनर्बीमकको घाटा झन् बढ्न सक्ने जोखिम

    बाढीको दोहोरो मारमा बीमा क्षेत्र, पुनर्बीमकको घाटा झन् बढ्न सक्ने जोखिम

    गत वर्षको जेनजी आन्दोलनबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति दायित्व व्यवस्थापन गर्न नपाउँदै भोटेकोशी बाढीले नेपाली बीमा क्षेत्रमाथि अर्को ठूलो वित्तीय भार थपिदिएको छ । पछिल्ला वर्षमा भूकम्प, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण बढ्दै गएको जोखिमका बीच एकपछि अर्को ठूलो क्षतिको दाबी सामना गर्नुपर्दा स्वदेशी बीमक तथा पुनर्बीमकको वित्तीय…

  • एभरेस्ट बैंकद्वारा बाढी पीडितका लागि तीन करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग

    एभरेस्ट बैंकद्वारा बाढी पीडितका लागि तीन करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एभरेष्ट बैंकले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड ५१ लाख र आफ्ना कर्मचारीहरुको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा समेत…

  • भारतले पठायो पाँचौं लटको उद्धार तथा राहत सामाग्री

    भारतले पठायो पाँचौं लटको उद्धार तथा राहत सामाग्री

    रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतले बुधबार बिहान विमानमार्फत पाँचौं खेपको सहयोग नेपाल पठाएको हो । भारतले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि नेपाल पठाएको…

  • वन पैदावार निकासीबाट नौ करोड ६९ लाख राजस्व संकलन

    वन पैदावार निकासीबाट नौ करोड ६९ लाख राजस्व संकलन

    काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट भोजपुरमा रु. नौ करोड बढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा वन क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिबाट रु. नौ करोड ६९ लाख ६३ हजार ९५० राजस्व संकलन गरेको हो । कार्यालयका अनुसार निजी वनबाट हुने काठ निकासी, जडीबुटी तथा…

  • रसुवाको बाढीमा सात हजार घर बगे, भौतिक संरचनामा अर्बौँको क्षति

    रसुवाको बाढीमा सात हजार घर बगे, भौतिक संरचनामा अर्बौँको क्षति

    रसुवा जिल्लामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण करिब ७ हजार घर बगेका छन् । बाढीले सडक, पुल, खानेपानी, विद्यालय, सरकारी भवनलगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार घर बगेर मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको सडक विभागले जनाएको छ । सडक विभागले मंगलबार…

  • इनिशा विक मृत्यु प्रकरणमा तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

    इनिशा विक मृत्यु प्रकरणमा तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश

    सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा रहेका तीन नाबालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्च अदालतले आदेश दिएको छ। जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा अनुसन्धान भइरहेका उनीहरूलाई बालसुधार गृहमा पठाउने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतका यसअघिका आदेश सर्वोच्चले बदर गरेको हो। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज…

  • भोटेकोसी बाढी जलवायु परिवर्तनको असर हुनसक्ने प्रधानमन्त्री शाहको दाबी

    भोटेकोसी बाढी जलवायु परिवर्तनको असर हुनसक्ने प्रधानमन्त्री शाहको दाबी

    प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको हुनसक्ने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा बढ्दो तापक्रम र जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको बताएका हुन्। प्रधानमन्त्री शाहका अनुसार जलवायु परिवर्तनका कारण हिमालय…

  • भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख रुपैयाँ सहयोग

    भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख रुपैयाँ सहयोग

    रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले उक्त रकम विपद्पीडितहरूको सहयोगार्थ सरकारी कोषमार्फत उपलब्ध गराएको जनाएको छ। सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर…

  • विपद्को अवस्थाका कारण करदाता प्रोत्साहन उपहार कार्यक्रमको चिठ्ठा नतिजा स्थगित

    विपद्को अवस्थाका कारण करदाता प्रोत्साहन उपहार कार्यक्रमको चिठ्ठा नतिजा स्थगित

    आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत मंगलबार सार्वजनिक गर्ने तय गरिएको चिठ्ठाको नतिजा तत्कालका लागि स्थगित गरेको छ। विभागले मुलुकमा विद्यमान विपद्को अवस्थालाई ध्यानमा राख्दै नतिजा सार्वजनिक गर्ने कार्यक्रम हाललाई रोकिएको जनाएको हो। यस कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठा सार्वजनिक भइसकेको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्म भएका…

Scroll to Top