Banijya News

समाचार

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को : एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को : एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा

नेपालको ऊर्जा क्षेत्रमा आर्थिक वर्ष २०८२/०८३ एक ऐतिहासिक मोडका रूपमा दर्ज भएको छ। जलविद्युत् उत्पादनमा निरन्तर वृद्धि, भारतसँगको विद्युत् व्यापारको […]

प्रधानमन्त्री शाह र अर्ग्यानिक संघका पदाधिकारीहरूसँग आज छलफल हुँदै

प्रधानमन्त्री शाह र अर्ग्यानिक संघका पदाधिकारीहरूसँग आज छलफल हुँदै

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज विहीबार छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे छलफल हुने कार्यक्रम रहेको छ । छलफलमा वरिष्ठ चिया उद्यमी एवम् नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बाँस्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाईं,…


  • आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी, चिकित्सा शिक्षा सुधारलाई मुख्य एजेन्डा

    आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी, चिकित्सा शिक्षा सुधारलाई मुख्य एजेन्डा

    चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका पक्षमा लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २४औँ आमरण अनसन बिहीबारदेखि कैलालीको धनगढीमा सुरु गर्ने भएका छन्। दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा उनी सत्याग्रहमा बस्ने कार्यक्रम तय गरिएको छ। विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको, बारम्बार उठाइएका…

  • हर्मुज तनावसँगै विश्वव्यापी तेल आपूर्ति बजार प्रभावित

    हर्मुज तनावसँगै विश्वव्यापी तेल आपूर्ति बजार प्रभावित

    पश्चिम एसियामा बढ्दो तनावका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढेपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ अमेरिकी डलरभन्दा माथि पुगेको छ। करिब ६ सातापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य यो स्तरमा पुगेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि…

  • ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया

    ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया

    महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय कारबाही कार्यदलले नेपाललाई ग्रे लिस्टमा राखेकाले संयुक्त प्रयासबाट मात्रै यसबाट…

  • राज श्री खाद्य स्टोरलाई पाँच हजार जरिवाना, कारण यस्तो

    राज श्री खाद्य स्टोरलाई पाँच हजार जरिवाना, कारण यस्तो

    स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो । बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत…

  • बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण

    बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण

    बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन् । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए । मन्त्रालयअन्तर्गत सोही अवधिमा १३६.६६ किमी ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किमी कालोपत्रे÷ढलान सडक निर्माण, छवटा झोलुङ्गे…

  • ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

    ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

      कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो । मधेस प्रदेश सरकारको…

  • सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सर्वोच्चको आदेश

    सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ । अदालतले गत असार ३० गते भएको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारी विज्ञापनमा गरिँदै आएको विभेद अन्त्य हुने गरी आदेश दिएको हो । सरकारले…

  • छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, प्रतिकित्ता ४७५ रुपैयाँ

    छिमेक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, प्रतिकित्ता ४७५ रुपैयाँ

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले यसअघि उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको अवधिसम्म कुनै पनि आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । उक्त शेयर किन्न…

  • व्यवसायी शंकर अग्रवाल प्रहरी नियन्त्रणमा

    व्यवसायी शंकर अग्रवाल प्रहरी नियन्त्रणमा

    बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीले काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको छ। लामो समयदेखि फरार सूचीमा रहेका अग्रवाललाई विशेष निगरानीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेको छ। अनुसन्धान तथा कानुनी…

Scroll to Top