Banijya News

समाचार

सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सर्वोच्चको आदेश

सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ । अदालतले गत […]

व्यवसायी शंकर अग्रवाल प्रहरी नियन्त्रणमा

व्यवसायी शंकर अग्रवाल प्रहरी नियन्त्रणमा

बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीले काठमाडौंको डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको छ। लामो समयदेखि फरार सूचीमा रहेका अग्रवाललाई विशेष निगरानीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसँग सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेको छ। अनुसन्धान तथा कानुनी…


  • सरकारको पूर्वाधारमैत्री निर्णयप्रति निर्माण व्यवसायी सकारात्मक

    सरकारको पूर्वाधारमैत्री निर्णयप्रति निर्माण व्यवसायी सकारात्मक

    नेपाल निर्माण व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ‘मुकेश’ले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकासका लागि गरेका पछिल्ला निर्णयहरूको स्वागत गरेका छन् । दाङको घोराहीमा बुधबार आयोजित लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पन्तले पूर्वाधारमैत्री निर्णयका लागि सरकारप्रति आभार व्यक्त गरेका हुन्…

  • मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा

    मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा

    सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसँग सम्बन्धित फर्जी कागजातलाई अवैध घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितसँग साहुले तयार गरेका नक्कली तथा फर्जी लिखतलाई अवैध मान्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साहुले फर्जी कागजातका आधारमा रकम असुल्ने गरेको गुनासोपछि यस्तो निर्णय…

  • पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई विशेष छुट दिइने

    पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई विशेष छुट दिइने

    सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै २०८५ साल भदौ मसान्तसम्मका लागि दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क…

  • शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

    शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता…

  • हुवावेद्वारा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

    हुवावेद्वारा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

    चिनियाँ कम्पनी हुवावेले नेपालमा सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावले नयाँ प्रविधि सार्वजनिक गरेको हो । कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी)…

  • वैदेशिक रोजगारीको सेवा शुल्क पुनरावलोकन र यसको बहस

    वैदेशिक रोजगारीको सेवा शुल्क पुनरावलोकन र यसको बहस

    नेपालको वैदेशिक रोजगारी क्षेत्रमा श्रमिकले म्यानपावर कम्पनीलाई बुझाउने सेवा शुल्कको विषय पुनः तीव्र बहसको केन्द्र बनेको छ। सरकारले अहिलेको १० हजार रुपैयाँको सेवा शुल्कलाई पुनरावलोकन गर्न अध्ययन समिति गठन गरेपछि म्यानपावर व्यवसायीहरू उत्साहित भएका छन्। वर्षौंदेखि लागू गरिएको १० हजार रुपैयाँको शुल्कले कार्यालय सञ्चालन र जनशक्ति व्यवस्थापन खर्चसमेत नधान्ने भन्दै…

  • नेप्सेमा १३.९५ अंकको गिरावट, ५ अर्ब १८ करोड माथिको कारोबार

    नेप्सेमा १३.९५ अंकको गिरावट, ५ अर्ब १८ करोड माथिको कारोबार

    साताको तेस्रो कारोबार दिन नेप्सेमा गिरावट आएको छ । लगातार ६ कारोबार दिनमा १५६.३ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन (मंगलबार)…

  • जावलाखेल डिस्टिलरीको व्यापार ९ महिनामा सवा १ अर्बको मदिरा बिक्री

    जावलाखेल डिस्टिलरीको व्यापार ९ महिनामा सवा १ अर्बको मदिरा बिक्री

    जावलाखेल डिस्टिलरीले गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ। कम्पनीको विगतका वर्षहरूको कारोबार उतारचढावपूर्ण देखिएको छ, जसअनुसार सन् २०२५ मा १ अर्ब ६४ करोड ५० लाख र सन् २०२४ मा १ अर्ब १० करोड रुपैयाँ को व्यापार भएको थियो।…

  • नदी किनारबाट विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार

    नदी किनारबाट विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउँदै सरकार

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीलाई आफ्‌नै गृहजिल्लामा फर्काउने तयारी थालेको छ । यसका लागि सम्बन्धित लाभग्राहीलाई आफ्‌नो स्थायी ठेगाना रहेको जिल्लाको स्थानीय तह तथा जिल्ला समितिमा सम्पर्क गर्न सूचना जारी गरिएको छ । सरकारले गत वैशाख ११ गतेदेखि नदी किनारको अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै नदी किनारमा बसेका…

  • हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

    हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । नेपालको हस्तकला व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग…

Scroll to Top