Banijya News

समाचार

जावलाखेल डिस्टिलरीको व्यापार ९ महिनामा सवा १ अर्बको मदिरा बिक्री

जावलाखेल डिस्टिलरीको व्यापार ९ महिनामा सवा १ अर्बको मदिरा बिक्री

जावलाखेल डिस्टिलरीले गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ। […]

हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक, अन्य के–के कुरा भए ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । नेपालको हस्तकला व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग…


  • सुनचाँदी व्यवसाय प्रविधिमैत्री बन्दै, वेबसाइट र मोबाइल एप सार्वजनिक

    सुनचाँदी व्यवसाय प्रविधिमैत्री बन्दै, वेबसाइट र मोबाइल एप सार्वजनिक

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा रहेको महासंघको सचिवालय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा…

  • कुमारी बैंकको ५,२५५ संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंकको ५,२५५ संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार २५५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने हुन्छ । त्यसैले, उक्त शेयर खरिद गर्न चाहने इच्छुक…

  • दुई जलविद्युतमा बुद्धभूमि नेपाल हाइड्रोको लगानी

    दुई जलविद्युतमा बुद्धभूमि नेपाल हाइड्रोको लगानी

    नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको…

  • जलविद्युतमा बुद्धभूमिको ठूलो छलाङ : ६४ मेगावाटका दुई आयोजनामा लगानी गर्दै

    जलविद्युतमा बुद्धभूमिको ठूलो छलाङ : ६४ मेगावाटका दुई आयोजनामा लगानी गर्दै

    कम्पनीको लगानी विस्तार गर्ने रणनीतिअनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले कुल ६४ मेगावाट क्षमताका दुई नयाँ जलविद्युत आयोजनाहरूमा लगानी गर्ने भएको छ। दीर्घकालीन आम्दानी बढाउने र उत्पादन क्षमता थप्ने लक्ष्यका साथ कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेका यी आयोजनाहरूमा सहभागिता जनाउन लागेको हो। यस सम्झौताअन्तर्गत सिन्धुज्वाला हाइड्रोपावरले अघि बढाएका…

  • ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै, कसको कति सेयर खुल्दैछ ?

    ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै, कसको कति सेयर खुल्दैछ ?

    एक महिनाभित्र विभिन्न ६ कम्पनीका सेयरको लकइन अवधि सकिने भएको छ । सेयरको लकइन अवधि सकिएपछि बजार मूल्यमै सेयर किनबेच गर्न सकिन्छ । लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप सेयर रजिस्ट्रार कम्पनीले सूचना जारी गरेका हुन् । संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा…

  • ईमास ५ को औपचारिक बिक्री सुरु भएसँगै देशभर चार नयाँ सोरुम विस्तार

    ईमास ५ को औपचारिक बिक्री सुरु भएसँगै देशभर चार नयाँ सोरुम विस्तार

    नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले उत्कृष्ट मूल्यसहित बहु्रतिक्षित कम्प्याक्ट इभि एसयुभि प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ । यसै क्रममा जगदम्बा मोटर्सले मङ्गलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक…

  • भरतपुरमा लक्ष्यभन्दा कम राजस्व, करिब २७ अर्ब संकलन

    भरतपुरमा लक्ष्यभन्दा कम राजस्व, करिब २७ अर्ब संकलन

    आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा २६ अर्ब ८३ करोड ५ लाख राजस्व उठाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भरतपुरले १ अर्ब ७४ करोड बढी राजस्व संकलन गरेको हो । कार्यालयले अघिल्लो आर्थिक वर्षमा २५ अर्ब ९ करोड ७ लाख राजस्व संकलन गरेको थियो । गत…

  • द्विपक्षीय व्यापार र लगानी बढाउन नेपाल-स्पेनी चेम्बरबीच बैठक

    द्विपक्षीय व्यापार र लगानी बढाउन नेपाल-स्पेनी चेम्बरबीच बैठक

    नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण छलफल भएको छ। नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बरकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटमा नेपालको राजनीतिक स्थायित्व र चीन–भारतबीचको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै आर्थिक सम्बन्ध…

  • बजेट कार्यान्वयनलाई तीव्र र पारदर्शी बनाउन अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन

    बजेट कार्यान्वयनलाई तीव्र र पारदर्शी बनाउन अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन

    चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई ४७ बुँदे बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ । गत सोमबार जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत–साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा…

  • मलंगवामा एम्पियर स्कुटरको बिक्री सुरु

    मलंगवामा एम्पियर स्कुटरको बिक्री सुरु

    भारतको चर्चित विद्युतीय दुईपांग्रे सवारी उत्पादक ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको प्रिमियम ब्रान्ड एम्पियर इलेक्ट्रिकले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालभर दिगो र वातावरणमैत्री सवारीको पहुँच पुर्‍याउने अभियानअन्तर्गत कम्पनीले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित…

Scroll to Top