Banijya News

समाचार

द्विपक्षीय व्यापार र लगानी बढाउन नेपाल-स्पेनी चेम्बरबीच बैठक

द्विपक्षीय व्यापार र लगानी बढाउन नेपाल-स्पेनी चेम्बरबीच बैठक

नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने […]

मलंगवामा एम्पियर स्कुटरको बिक्री सुरु

मलंगवामा एम्पियर स्कुटरको बिक्री सुरु

भारतको चर्चित विद्युतीय दुईपांग्रे सवारी उत्पादक ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको प्रिमियम ब्रान्ड एम्पियर इलेक्ट्रिकले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालभर दिगो र वातावरणमैत्री सवारीको पहुँच पुर्‍याउने अभियानअन्तर्गत कम्पनीले सर्लाहीको मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले मलंगवास्थित…


  • विद्युत उत्पादनको निर्धारित अन्तिम मिति थप्ने तयारीमा सरकार, ऊर्जामन्त्रीले बोलाए बैठक

    विद्युत उत्पादनको निर्धारित अन्तिम मिति थप्ने तयारीमा सरकार, ऊर्जामन्त्रीले बोलाए बैठक

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत उत्पादनको निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् । मन्त्री श्रेष्ठले बोलाएको बैठक दिउँसो ३ बजे नेपाल विद्युत् प्राधिकरणमा बस्ने भएको छ । बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत् आयोजनाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । प्राधिकरणका सञ्चालक…

  • बुद्ध एयरको व्यापार १० अर्ब ३१ करोड, नाफा मार्जिन ८.२ प्रतिशतमा खुम्चियो

    बुद्ध एयरको व्यापार १० अर्ब ३१ करोड, नाफा मार्जिन ८.२ प्रतिशतमा खुम्चियो

    नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो र ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले गत आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ। वीरेन्द्र बहादुर बस्नेत अध्यक्ष रहेको यस कम्पनीले एउटा एटीआर–४२ र १४ वटा एटीआर–७२ गरी कूल १५ वटा जहाजमार्फत आन्तरिक उडानका साथै भारतको…

  • बागमती सरकारमा राजनीतिक हलचल : एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

    बागमती सरकारमा राजनीतिक हलचल : एमालेका सबै मन्त्रीको सामूहिक राजीनामा

    बागमती प्रदेश सरकारमा नयाँ राजनीतिक मोड आएको छ। सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ जना मन्त्रीले एकैसाथ पदबाट राजीनामा दिएका छन्। बदलिँदो राजनीतिक समीकरणबीच गरिएको यो निर्णयले प्रदेश सरकारको आगामी यात्रामाथि नयाँ प्रश्न खडा गरेको छ। एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू बिन्दु श्रेष्ठ, डा. दिनेशचन्द्र देवकोटा, किरण थापा, भरतबहादुर…

  • लोकसेवा भर्ना प्रक्रिया नियमित, ६ घण्टामै सच्याइयो सचिव बैठकको निर्णय

    लोकसेवा भर्ना प्रक्रिया नियमित, ६ घण्टामै सच्याइयो सचिव बैठकको निर्णय

    निजामती सेवामा नयाँ कर्मचारी भर्ना रोक्ने संकेतसहित मुख्यसचिवस्तरीय बैठकबाट भएको निर्णय सरकारले केही घण्टामै सच्याएको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको पहिलो सचिव बैठकले चालु आर्थिक वर्षमा लोकसेवा आयोगमार्फत नयाँ स्थायी भर्नाका लागि रिक्त दरबन्दी नपठाउने निर्णय गरेपछि लाखौं तयारीरत युवामा अन्योल र निराशा छाएको थियो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

  • वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

    पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको र वित्तीय स्थायित्वमा चुनौती थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन २०२४/२५ अनुसार बैंकिङ क्षेत्रको खराब कर्जा (एनपीएल) उल्लेख्य रूपमा बढेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्थायित्वमा चुनौती थपिएको देखिएको हो…

  • प्रधानमन्त्रीको सकृयाताले जगायो शेयर बजार, तीन दिनमै दुई खर्बभन्दा बढी सम्पत्ति थपियो

    प्रधानमन्त्रीको सकृयाताले जगायो शेयर बजार, तीन दिनमै दुई खर्बभन्दा बढी सम्पत्ति थपियो

    केही सातादेखि निरन्तर दबाबमा परेको नेपाली पुँजी बजारमा एकाएक उत्साह फर्किएको छ। सरकारको उच्च तहबाट पुँजी बजारप्रति सकारात्मक सन्देश आउनु, प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ता, ब्रोकर, बिमा कम्पनी तथा अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गर्नु र सुधारका प्रतिबद्धता सार्वजनिक गर्नुले बजारमा नयाँ मनोवैज्ञानिक ऊर्जा थपेको देखिएको छ। यही विश्वासका कारण पछिल्ला तीन…

  • मोटरसाइकल खरिदका लागि यांगो र बजाज नेपालबीच साझेदारी

    मोटरसाइकल खरिदका लागि यांगो र बजाज नेपालबीच साझेदारी

    विश्वव्यापी प्रविधि कम्पनी यांगो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा यांगो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ । यस साझेदारी अन्तर्गत, योग्य यांगो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म ०५ ब्याज (मार्कअप), ४०५ डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधा…

  • बागमती प्रदेशमा लाइसेन्स छपाइ र यातायात सेवा पूर्ण डिजिटलाइज हुने

    बागमती प्रदेशमा लाइसेन्स छपाइ र यातायात सेवा पूर्ण डिजिटलाइज हुने

    बागमती प्रदेश सरकारले यातायात सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रदेशबाटै गर्ने तयारी अघि बढाएको छ। आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत प्रदेश सरकारले यातायात क्षेत्रको व्यापक डिजिटल रूपान्तरण गर्ने योजना सार्वजनिक गरेको हो। आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार ‘प्रविधि र…

  • युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त

    युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा पाण्डे नियुक्त

    युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले मनिष पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । साउन ५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार हाल प्रबन्ध सञ्चालक पद रिक्त रहेको अवस्थामा युनाइटेड मोदी हाइड्रोपावरको नियमावलीको नियम ३६ बमोजिम…

  • प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने

    प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ः३० बजे छलफलको कार्यक्रम तय भएको बताइएको छ । केही दिनयता प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले विभिन्न…

Scroll to Top