Banijya News

समाचार

बागमती प्रदेशमा लाइसेन्स छपाइ र यातायात सेवा पूर्ण डिजिटलाइज हुने

बागमती प्रदेशमा लाइसेन्स छपाइ र यातायात सेवा पूर्ण डिजिटलाइज हुने

बागमती प्रदेश सरकारले यातायात सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रदेशबाटै गर्ने […]

प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने

प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ः३० बजे छलफलको कार्यक्रम तय भएको बताइएको छ । केही दिनयता प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले विभिन्न…


  • कैफियत भेटिएपछि दुई विभागद्वारा व्यावसायिक फर्म कारबाहीमा

    कैफियत भेटिएपछि दुई विभागद्वारा व्यावसायिक फर्म कारबाहीमा

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा अनुगमनका क्रममा कैफियत भेटिएका दुई व्यावसायिक फर्मलाई कारबाही गरिएको छ। बजारमा स्वच्छता कायम राख्ने र अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने नियमित अभियानअन्तर्गत विभागले कुल १२ वटा फर्महरूमा स्थलगत निरीक्षण गरेको थियो। सोही क्रममा काठमाडौँस्थित ुकिसु चमेनागृहु र जडीबुटीमा रहेको ुक्याल्मेरा अटाएर प्रालिु नियमविपरीत सञ्चालन भएको…

  • मेची भन्सारबाट उठ्यो १७ अर्ब ६७ करोडभन्दा बढी राजस्व

    मेची भन्सारबाट उठ्यो १७ अर्ब ६७ करोडभन्दा बढी राजस्व

    पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकडभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको विवरण छ । कार्यालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा रु १५…

  • एनएमबि बैंकद्वारा सातै प्रदेशमा ‘प्रदेश बचत खाता’ सार्वजनिक

    एनएमबि बैंकद्वारा सातै प्रदेशमा ‘प्रदेश बचत खाता’ सार्वजनिक

    एनएमबि बैंक लिमिटेडले मुलुकका सातवटै प्रदेशका लागि ’प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै यो नयाँ बचत योजना ल्याइएको एनएमबि बैंकले जनाएको छ । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा…

  • अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

    अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न…

  • ८९ करोड नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएलमा वृद्धि

    ८९ करोड नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएलमा वृद्धि

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ६० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ७ करोड १४ लाखबाट…

  • उद्योगले बढायो प्रदूषण, १२ उद्योगलाई तोकियो १०-१० लाख जरिवाना

    उद्योगले बढायो प्रदूषण, १२ उद्योगलाई तोकियो १०-१० लाख जरिवाना

    वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि रसायनयुक्त फोहोर सिर्सिया नदीमा मिसिँदै आएपछि नदी अत्यधिक प्रदूषित बन्न पुगेको छ । नदीको पानी दूषित हुँदा आसपासका बासिन्दाले दुर्गन्ध, स्वास्थ्य समस्या, खेतीपातीमा असर तथा पशुचौपायामा समेत प्रतिकूल प्रभाव भोग्दै आएका छन् । स्थानीयले लामो समयदेखि उद्योगबाट प्रशोधन नगरी फोहोर पानी नदीमा नहाल्न माग गर्दै…

  • बेलायतमा बिजुलीको कर हटाउने नयाँ सरकारको पहिलो निर्णय

    बेलायतमा बिजुलीको कर हटाउने नयाँ सरकारको पहिलो निर्णय

    बेलायतमा सत्ता परिवर्तनसँगै नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले सरकारको नेतृत्व सम्हाल्दै पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन्। पदभार ग्रहण गरेको केही घण्टामै उनले मन्त्रिपरिषद्को पुनर्गठन, आर्थिक राहतका कार्यक्रम तथा अन्तर्राष्ट्रिय कूटनीतिक संवादलाई तीव्रता दिँदै नयाँ सरकारको प्राथमिकता स्पष्ट पारेका छन्। बर्नहमले निवर्तमान प्रधानमन्त्री कियर स्टार्मरको मन्त्रिपरिषद्मा व्यापक फेरबदल गर्दै जोन हिलीलाई अर्थमन्त्री…

  • कीर्तिपुर कार आगलागी रहस्यः जलेर मृत्यु हुने व्यक्तिको खुल्यो बास्तविकता

    कीर्तिपुर कार आगलागी रहस्यः जलेर मृत्यु हुने व्यक्तिको खुल्यो बास्तविकता

    काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्। उनी मूल घर काठमाडौंको नरदेवी भए पनि पछिल्लो समय कीर्तिपुर-ट्याङ्लाफाँट क्षेत्रमा बसोबास गर्दै आएका थिए। परिवारका सदस्यले शवको सनाखत गरेपछि प्रहरीले मृतकको औपचारिक पहिचान पुष्टि गरेको हो। घटना…

  • Default Image

    बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ : जलवायु सचेतनासँगै मानवीय सहयोग अभियान

    नेपाली कांग्रेसले जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसलाई सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणसँग जोड्दै काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ कार्यक्रम आयोजना गरेको छ। ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने मूल नारासहित आयोजित पाँच किलोमिटर लामो दौडमा पार्टीका नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विभिन्न पेशाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कांग्रेसका…

  • प्रधानमन्त्री आर्थिक कूटनीतिमा सक्रिय, अर्थमन्त्री नहुँदा शक्ति संघर्षको सन्देश

    प्रधानमन्त्री आर्थिक कूटनीतिमा सक्रिय, अर्थमन्त्री नहुँदा शक्ति संघर्षको सन्देश

    प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्ला दिनमा निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्तासँग लगातार छलफल गरे पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कुनै पनि बैठकमा सहभागी नदेखिएपछि सरकारभित्र आन्तरिक कलह र शक्ति संघर्षको चर्चा सुरु भएको छ। पछिल्ला दुई सातायता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देखिएको गतिविधिले राजनीतिक वृत्तसँगै निजी क्षेत्रको ध्यान तानेको हो…

Scroll to Top