Banijya News

समाचार

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र […]

सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल–भारतबीच कूटनीतिक संवादले नयाँ गति लिन थालेको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच राजनीतिक, सुरक्षा र द्विपक्षीय सहकार्यका विषयमा सकारात्मक वातावरण बनेको स्रोतहरूले बताएका छन्। प्रधानमन्त्री कार्यालयसँग निकट…


  • अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्न अब अनिवार्य अपोइन्टमेन्ट, सातामा तीन दिन छुट्टै समय निर्धारण

    अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट्न अब अनिवार्य अपोइन्टमेन्ट, सातामा तीन दिन छुट्टै समय निर्धारण

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा हुने भेटघाटलाई थप व्यवस्थित, पारदर्शी र समयमै सम्पन्न गर्ने उद्देश्यले सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणसँगको भेटका लागि निश्चित समय तालिका लागू गरेका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार अबदेखि हरेक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेटघाटका लागि समय छुट्याइएको छ। मन्त्रालयमा अनावश्यक भीडभाड…

  • प्रत्येक नेपालीको थाप्लोमा एक लाखभन्दा बढी ऋण : अर्थतन्त्रमा थपियो दबाब

    प्रत्येक नेपालीको थाप्लोमा एक लाखभन्दा बढी ऋण : अर्थतन्त्रमा थपियो दबाब

    नेपालको सार्वजनिक ऋण निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष भार अब प्रत्येक नेपाली नागरिकको काँधमा पनि बढ्दो रूपमा महसुस हुन थालेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका पछिल्ला तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म प्रत्येक नेपालीको थाप्लोमा औसत १ लाख २ हजार ३ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ। सरकारले विकास निर्माण, बजेट घाटा…

  • कर्जा विस्तारमा आक्रामक निफ्रा, बढ्दो ब्याज खर्चले नाफामा करिब २० प्रतिशत गिरावट

    कर्जा विस्तारमा आक्रामक निफ्रा, बढ्दो ब्याज खर्चले नाफामा करिब २० प्रतिशत गिरावट

    पूर्वाधार विकास परियोजनामा वित्तीय लगानी गर्दै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षमा कर्जा विस्तारलाई उल्लेखनीय रूपमा बढाए पनि नाफामा भने गिरावट आएको छ। बढ्दो ब्याज खर्च, खुद ब्याज आम्दानीमा आएको संकुचन तथा वित्तीय लागत बढेकाले बैंकको समग्र वित्तीय प्रदर्शन प्रभावित भएको हो। यद्यपि, कर्जा विस्तार, शून्य निष्क्रिय…

  • एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्चको लगाम, लगानी र विक्री छानबिनमा

    एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्चको लगाम, लगानी र विक्री छानबिनमा

    एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानुनी मान्यता दिन अस्वीकार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनै गरिएको सेयर बिक्री कानुनविपरीत भएको ठहर गर्दै अदालतले कर परीक्षण गर्न, आवश्यक राजस्व असुल गर्न तथा सम्बन्धित निकायलाई कानुनबमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सर्वाेच्च अदालतले एनसेलसँग जोडिएको ८० प्रतिशत…

  • ह्याम्स अस्पतालले आईपीओ निष्काशन गर्ने

    ह्याम्स अस्पतालले आईपीओ निष्काशन गर्ने

    हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । अस्पतालको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । सभामा सर्वसाधारण समूहलाई प्राथमिक शेयर…

  • महासंघको वस्तुगत परिषद् गठन : निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउन सक्रिय भूमिका खेल्ने अपेक्षा

    महासंघको वस्तुगत परिषद् गठन : निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउन सक्रिय भूमिका खेल्ने अपेक्षा

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निजी क्षेत्रका विभिन्न वस्तुगत संघसंस्थाको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ वस्तुगत परिषद् गठन गरेको छ। परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयनपत्र प्रदान गरिएको छ। महासंघले परिषद्मार्फत उद्योग, व्यापार तथा सेवा क्षेत्रका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ। बुधबार (साउन ६) महासंघ सचिवालयमा…

  • सार्वजनिक ऋण ३० खर्ब नजिक : विनिमय दरको दबाबले सरकारको वित्तीय चुनौती थपियो

    सार्वजनिक ऋण ३० खर्ब नजिक : विनिमय दरको दबाबले सरकारको वित्तीय चुनौती थपियो

    नेपालको सार्वजनिक ऋण आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आइपुग्दा झण्डै ३० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन खर्ब ८५ करोड रुपैयाँ बढी हो। एक वर्षमै ऋणको आकार…

  • विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को : एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा

    विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को : एक वर्षमै १८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा

    नेपालको ऊर्जा क्षेत्रमा आर्थिक वर्ष २०८२/०८३ एक ऐतिहासिक मोडका रूपमा दर्ज भएको छ। जलविद्युत् उत्पादनमा निरन्तर वृद्धि, भारतसँगको विद्युत् व्यापारको विस्तार, बंगलादेशसँग सुरु भएको त्रिपक्षीय विद्युत् कारोबार तथा सीमापार प्रसारण पूर्वाधारको सुदृढीकरणका कारण नेपालले पहिलोपटक विद्युत् व्यापारबाट उल्लेखनीय खुद आम्दानी गर्न सफल भएको हो। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक…

  • चिया उद्योगको संकट समाधान खोज्दै प्रधानमन्त्री बालेन, उद्योगीसँग आज उच्चस्तरीय छलफल

    चिया उद्योगको संकट समाधान खोज्दै प्रधानमन्त्री बालेन, उद्योगीसँग आज उच्चस्तरीय छलफल

    नेपालको चिया उद्योगले पछिल्ला वर्षहरूमा निर्यात अवरोध, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, गुणस्तर प्रमाणीकरण र उत्पादन लागत वृद्धि जस्ता चुनौती सामना गरिरहेका बेला प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरूसँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयमा हुने भेटघाटमा उद्योगीहरूले भोगिरहेका समस्या, सरकारी नीतिगत सुधार, निर्यात प्रवर्द्धन र उद्योगको दीर्घकालीन विकासका विषयमा विस्तृत छलफल…

  • प्रधानमन्त्री शाह र अर्ग्यानिक संघका पदाधिकारीहरूसँग आज छलफल हुँदै

    प्रधानमन्त्री शाह र अर्ग्यानिक संघका पदाधिकारीहरूसँग आज छलफल हुँदै

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज विहीबार छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे छलफल हुने कार्यक्रम रहेको छ । छलफलमा वरिष्ठ चिया उद्यमी एवम् नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बाँस्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाईं,…

Scroll to Top