Banijya News

समाचार

नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोड माथिको कारोबार

नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोड माथिको कारोबार

साताको चौथोँ कारोबार दिन(बिहिबार) नेप्से परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १४.१७ अंक बढेर […]

एनआईसी एशिया बैंकको २९औं वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम आयोजना

एनआईसी एशिया बैंकको २९औं वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम आयोजना

एनआईसी एशिया बैंकले २९औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सप्ताहव्यापी रुपमा मुलुकभर विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यसै अवसरमा बैंकले साउन ४ गते महिनाको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनहरुको लागि खानेपानी वितरण कार्य सम्पन्न गरेको छ । त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार…


  • एक वर्षमा २६ आयोजनाको ईआईए स्वीकृत, अधिकांश जलविद्युत् आयोजना

    एक वर्षमा २६ आयोजनाको ईआईए स्वीकृत, अधिकांश जलविद्युत् आयोजना

    कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ । ईआईए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना रहेका छन् । मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा…

  • उच्चस्तरीय भेटवार्ता गर्ने योजनासहित रवि लामिछाने चीन जाने तयारी

    उच्चस्तरीय भेटवार्ता गर्ने योजनासहित रवि लामिछाने चीन जाने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि चीन जाने तयारीमा जुटेका छन् । पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आगामी अगस्टको दोस्रो साता बेइजिङ जाने कार्यक्रम रहेको उच्च सरकारी स्रोतले जनाएको छ । भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी तथा सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका…

  • सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा परिमार्जित नमुना बोलपत्र जारी

    सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा परिमार्जित नमुना बोलपत्र जारी

    सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र सम्बन्धी कागजात जारी गरेको छ । कार्यालयले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ मा भएको व्यवस्था बमोजिम उक्त कागजात परिमार्जन गरी सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भण्डारीद्वारा जारी विज्ञप्ति अनुसार, सचिवस्तरीय निर्णयबाट यही…

  • सम्पत्ति विवरण पेश गर्न सबै निकायका कर्मचारीलाई निर्देशन

    सम्पत्ति विवरण पेश गर्न सबै निकायका कर्मचारीलाई निर्देशन

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आफ्‌नो मातहतमा रहेका प्रतिष्ठान, संस्थान, समिति, बोर्ड, कम्पनी तथा प्राधिकरणमा कार्यरत सार्वजनिक पदधारण गर्ने पदाधिकारी र कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण कानुनी व्यवस्थाअनुसार समयमै पेश गर्न आग्रह गरेको हो । मन्त्रालयअन्तर्गतको सरकारी उद्योग तथा…

  • मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, लाभांश क्षमता कमजोर

    मितेरी डेभलपमेन्ट बैंकको नाफामा वृद्धि, लाभांश क्षमता कमजोर

    क्षेत्रीयस्तरको मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य रूपमा खुद नाफा बढाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप ३६.०७ प्रतिशत र ग्राहक कर्जा २९.२५ प्रतिशत बढ्दा खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले बढेको छ । तर, समीक्षा अवधिमा वितरणयोग्य नाफा भने ५.०१ प्रतिशतले घटेको छ । बैंकको ब्याज आम्दानी…

  • आईपीओ निष्काशनको तयारीमा ग्रिनप्लाई नेपाल

    आईपीओ निष्काशनको तयारीमा ग्रिनप्लाई नेपाल

    ग्रिनप्लाई नेपाल कम्पनीले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले विशेष साधारण सभा आह्‌वान गरेको छ । सभा साउन २२ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय बुढीगंगा गाउँपालिका–५, मोरङमा गर्ने भएको हो । कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभाले जारी…

  • सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

    सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ…

  • सुन–चाँदी फेरि महँगियो, तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    सुन–चाँदी फेरि महँगियो, तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा साताको कारोबारसँगै सुन र चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढ्न थालेपछि त्यसको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो…

  • सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

    सुटुक्क दिल्ली पुगेर फर्किए कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गरे गोप्य भेटघाट

    प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणलाई केन्द्रमा राखेर नेपाल–भारतबीच कूटनीतिक संवादले नयाँ गति लिन थालेको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच राजनीतिक, सुरक्षा र द्विपक्षीय सहकार्यका विषयमा सकारात्मक वातावरण बनेको स्रोतहरूले बताएका छन्। प्रधानमन्त्री कार्यालयसँग निकट…

Scroll to Top