Banijya News

समाचार

सूर्य नेपालको फड्को आम्दानी ३२.३५ अर्ब पुग्यो ३.५३ अर्बले व्यापारमा वृद्धि

सूर्य नेपालको फड्को आम्दानी ३२.३५ अर्ब पुग्यो ३.५३ अर्बले व्यापारमा वृद्धि

नेपालको अग्रणी निजी उत्पादनमूलक उद्योग सूर्य नेपाल प्रालिले आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा ३२ अर्ब ३५ करोड ६० लाख […]

कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकको समग्र व्यवसाय विस्तार भए तापनि खुद नाफामा भने संकुचन आएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब…


  • दबाबमुखी नभई कर प्रशासनलाई सेवामुखी बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

    दबाबमुखी नभई कर प्रशासनलाई सेवामुखी बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन

    कर संकलन प्रक्रियालाई दबाबमुखी नभई सेवामुखी बनाउन कर प्रशासनका अधिकारीहरूलाई निर्देशन दिइएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा बिहीबार देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै करदातासँग सहजीकरण गर्दै स्वेच्छिक कर अनुपालन बढाउनेतर्फ ध्यान दिन आग्रह गरेका हुन् । अर्थमन्त्री वाग्लेले करदातालाई डर, दबाब वा असहज परिस्थितिमा पारेर…

  • प्रधानमन्त्री शाहद्वारा नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न निर्देशन

    प्रधानमन्त्री शाहद्वारा नेपालमै अर्ग्यानिक उत्पादन प्रमाणीकरणको व्यवस्था गर्न निर्देशन

    प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक कृषि उपजको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण गर्ने प्रणाली देशभित्रै विकास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विहीबार अर्ग्यानिक कृषि व्यवसायीहरूको संस्था ‘अर्ग्यानिक एसोसिएसन नेपाल’का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । छलफलका क्रममा व्यवसायीहरूले विदेशबाट…

  • वेदिका केसी साइबर कसुरमा पक्राउ

    वेदिका केसी साइबर कसुरमा पक्राउ

    सामाजिक सञ्जाल र विभिन्न युट्युब च्यानलहरूमार्फत राधिका दासीविरुद्ध गलत तथा भ्रामक अफवाह फैलाएको गम्भीर आरोपमा वेदिका केसी पक्राउ परेकी छिन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीले केसीको पक्राउको पुष्टि गर्दै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। पक्राउ परेकी…

  • वैदेशिक व्यापार २४ खर्बभन्दा बढी, व्यापार घाटा पुग्यो पौने १८ खर्ब

    वैदेशिक व्यापार २४ खर्बभन्दा बढी, व्यापार घाटा पुग्यो पौने १८ खर्ब

    नेपालको कुल वैदेशिक व्यापार गत वर्ष बढेको देखिन्छ । तर, यही अवधिमा निर्यातको तुलनामा आयात बढी हुँदा नेपालको व्यापार घाटा पौने १८ अर्बभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब रुपैयाँ नाघेको छ । आयात र निर्यात दुवै बढे पनि आयातको हिस्सा उच्च…

  • हाइटेक्स कार्पेटले गर्यो  १ अर्ब बराबरको व्यापार , नाफा र सञ्चालन मार्जिनमा सुधार

    हाइटेक्स कार्पेटले गर्यो १ अर्ब बराबरको व्यापार , नाफा र सञ्चालन मार्जिनमा सुधार

    नेपालको पहिलो कार्पेट उत्पादक कम्पनी 'हाइटेक्स कार्पेट'ले आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा करिब १ अर्ब रुपैयाँ (९३ करोड ८० लाख रुपैयाँ) को कारोबार गरेको छ। बजारमा कार्पेटको माग बढेकाले कम्पनीको व्यापारमा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले सुधार आएको छ। यसअघि कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड…

  • एकै वर्षमा तेज फुड्सले गर्यो १.६० अर्बको कारोबार

    एकै वर्षमा तेज फुड्सले गर्यो १.६० अर्बको कारोबार

    तेज ब्रान्डको दाल उत्पादन तथा बिक्री वितरण गर्दै आएको तेज फुड इन्डष्ट्रिजले एकै वर्षमा साढे १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्षमा कुल १ अर्ब ६० करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो। यसअघि सन् २०२४ मा भने कम्पनीले जम्मा २० दिन मात्रै कारोबार…

  • समस्याग्रस्त सहकारी व्यवस्थापनः ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने

    समस्याग्रस्त सहकारी व्यवस्थापनः ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने

    समस्याग्रस्त सहकारीबाट लिएको ऋण नतिर्ने ऋणीमाथि सरकारले कडाइ गर्ने भएको छ । ऋणी सम्पर्कमा नआए वा नियमानुसार ऋण नतिरे ऋणी र जमानीकर्ताको समेत बैंक खाता रोक्का गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आफ्‌नो क्षेत्राधिकारभित्र रहेका सहकारीका ऋणी…

  • नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोड माथिको कारोबार

    नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोड माथिको कारोबार

    साताको चौथोँ कारोबार दिन(बिहिबार) नेप्से परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा कायम भएको छ । नेप्सेमा वृद्धि देखिएतापनी कारोबार रकममा भने गिरावट आएको छ । । अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको…

  • ताप्लेजुङबाट झन्डै १९ करोड राजस्व सङ्कलन

    ताप्लेजुङबाट झन्डै १९ करोड राजस्व सङ्कलन

    आर्थिक वर्ष २०८२.८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष ०८२.८३ मा १८ करोड ९३ लाख १८ हजार ३० रुपैयाँ राजश्व सङ्कलन भएको छ। सबैभन्दा बढी राजश्व कोलेनिकामा जम्मा भएको देखिएको छ। कोलेनिकामा १५ करोड…

  • एनआईसी एशिया बैंकको २९औं वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम आयोजना

    एनआईसी एशिया बैंकको २९औं वार्षिकोत्सव, सप्ताहव्यापी कार्यक्रम आयोजना

    एनआईसी एशिया बैंकले २९औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सप्ताहव्यापी रुपमा मुलुकभर विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यसै अवसरमा बैंकले साउन ४ गते महिनाको पहिलो सोमबार पारेर पशुपति मन्दिर दर्शन गर्ने भक्तजनहरुको लागि खानेपानी वितरण कार्य सम्पन्न गरेको छ । त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार…

Scroll to Top