Banijya News

समाचार

आज प्रमुख निर्यात उद्योगका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

आज प्रमुख निर्यात उद्योगका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

नेपालको निर्यात व्यापारमा देखिएका समस्या समाधान र व्यापार घाटा कम गर्ने उपायबारे परामर्श गर्न प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख निर्यातजन्य उद्योगव्यवसायका […]

कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान

कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान

वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागेको हो । कृषि, भूमि व्यवस्था तथा…


  • सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

    सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

    सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको छ । विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा…

  • औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

    औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी

    सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा आयोजित छलफलमा उनले उद्योगीलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न र प्रदूषण नियन्त्रणमा गम्भीर बन्न आग्रह गरे । प्रदूषण र जनस्वास्थ्यका…

  • विश्वकपसँगै बढ्यो अनलाइन बेटिङको जोखिम, नेपालमा २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

    विश्वकपसँगै बढ्यो अनलाइन बेटिङको जोखिम, नेपालमा २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द

    नेपालमा अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले व्यापक अभियान सञ्चालन गरेको छ। चालु वर्षको फिफा विश्वकप प्रतियोगिता सुरु भएयता मात्रै प्राधिकरणले दुई लाख २३ हजार ५६८ वटा बेटिङ वेबसाइट तथा मोबाइल एप बन्द गरेको जनाएको छ। विश्वकपका बेला अनलाइन बेटिङको गतिविधि उल्लेख्य रूपमा बढ्न…

  • धितोपत्र कसुर प्रकरणमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ

    धितोपत्र कसुर प्रकरणमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ

    धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। सीआईबीको टोलीले बिहीबार (साउन ७ गते) काठमाडौंको सिफल क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो। लामो समयदेखि फरार रहेका रिमाललाई विशेष सूचनाका आधारमा खोजी गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)…

  • टीभीएस ले नेपालमा सार्वजनिक गर्‍यो १५८ किमि रेन्ज भएको नयाँ विद्युतीय स्कुटर ‘अर्बिटर’

    टीभीएस ले नेपालमा सार्वजनिक गर्‍यो १५८ किमि रेन्ज भएको नयाँ विद्युतीय स्कुटर ‘अर्बिटर’

    टीभीएस मोटर कम्पनी ले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ। कम्पनीले दैनिक सहरी यात्रालाई लक्षित गर्दै ल्याएको यो स्कुटर १५८ किलोमिटर (आईडीसी) रेन्ज, ३४ लिटरको भण्डारण क्षमता, गतिको स्थिर नियन्त्रण (क्रुज कन्ट्रोल), उकालोमा रोक्ने सहायक प्रणाली (हिल होल्ड असिस्ट) तथा स्मार्ट कनेक्टेड प्रविधिसहित नेपाली बजारमा प्रवेश…

  • सुरज वैद्य बने अनररी कन्सुलर कप्र्स नेपालको डीन

    सुरज वैद्य बने अनररी कन्सुलर कप्र्स नेपालको डीन

    प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिब हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन् । काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो ।…

  • जीडब्लुएम ओरा-५: एक महिनामै प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

    जीडब्लुएम ओरा-५: एक महिनामै प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

    नेपालमा औपचारिक रूपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम (GWM) को प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ । अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति…

  • धानचामल किन्नमै बाहिरियो करिब ४० अर्ब

    धानचामल किन्नमै बाहिरियो करिब ४० अर्ब

    कृषिप्रधान देश नेपालले धान तथा चामल किन्नमै करिब ४० अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा कच्चा धानको आयात घटे पनि तयारी चामलको आयात बढ्दा खाद्यान्नमा नेपालको परनिर्भरता झन् बढ्दै गएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले कुल सात लाख ४१ हजार…

  • कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

    कर्जा र लगानी ३१ अर्ब नाघ्यो, ठूला परियोजनामा लगानी गर्न निफ्रा अझै बलियो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकको समग्र व्यवसाय विस्तार भए तापनि खुद नाफामा भने संकुचन आएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब…

Scroll to Top