स्वास्थ्य बिमा बोर्डद्वारा साढे २५ अर्ब दाबी भुक्तानी
स्वास्थ्य बिमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म स्वीकृत भएका सम्पूर्ण स्वास्थ्य बिमा दाबीबापत कुल रु. २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी सम्पन्न गरेको छ। अघिल्लो आर्थिक वर्षका बाँकी बक्यौता र चालु आर्थिक वर्षको पुस महिनासम्मका स्वीकृत दाबीहरूलाई समेटेर बोर्डले यो ठूलो रकम निकास गरेको…

