Banijya News

समाचार

सिमेन्ट निर्यातमा गिरावट, भारततर्फको निर्यात २ अर्ब ८३ करोडमा सीमित

सिमेन्ट निर्यातमा गिरावट, भारततर्फको निर्यात २ अर्ब ८३ करोडमा सीमित

नेपालमा सिमेन्ट उद्योगको आधार निकै बलियो रहेको छ । पछिल्लो समयमा सरकारले चुनढुंगा खानी सञ्चालनको अनुमति पाएपछि सिमेन्ट उद्योगलाई थप […]

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै उक्त सेयर खरिदका लागि योग्य व्यक्ति तथा संगठित संस्थाहरूबाट बोलपत्र आह्वान गरेको हो। इच्छुक लगानीकर्ताले काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा गई साउन १८…


  • एक वर्षमा १ अर्बको माछा आयात हुँदा ३६ करोड राजस्व संकलन

    एक वर्षमा १ अर्बको माछा आयात हुँदा ३६ करोड राजस्व संकलन

    आर्थिक वर्ष २०८२/८३ मा ५७ लाख २७ हजार किलोग्राम (केजी) माछा र माछाजन्य(सिफुड) वस्तुको आयात भएको छ । भन्सार विभागले बिहिबार सार्वजनिक गरेको वार्षिक आयात-निर्यातको तथ्यांक अनुसार गत वर्ष ५७ लाख २७ हजार २६४ केजि माछा र माछाजन्य९सिफुड० वस्तुको आयात भएको हो । १ वर्षमा १ अर्ब ५३ हजार रुपैयाँ…

  • वीर पुर्खाको त्यागले नै आज नेपाली हुनुमा गौरव छ: राष्ट्रपति पौडेल

    वीर पुर्खाको त्यागले नै आज नेपाली हुनुमा गौरव छ: राष्ट्रपति पौडेल

      राष्ट्रपति रामचन्द्र पौडेलले वीर पुर्खाको त्याग, बलिदान र साहसकै कारण आज नेपालीले विश्वसामु शिर उँचो पारेर गौरव गर्न पाएको बताएका छन । शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५ औँ जन्मजयन्तीका अवसरमा बोल्दै उहाँले इतिहासका असल पक्षको अनुसरण गरेर मात्र वर्तमानलाई न्याय गर्न सकिने र भविष्यको सुनौलो बाटो तय हुने…

  • शिक्षामन्त्री–कन्सल्टेन्सी व्यवसायीबीच सहमति जुट्न सकेन, आन्दोलन चर्काउने तयारी

    शिक्षामन्त्री–कन्सल्टेन्सी व्यवसायीबीच सहमति जुट्न सकेन, आन्दोलन चर्काउने तयारी

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र आन्दोलनरत शैक्षिक परामर्श व्यवसायीबीच भएको वार्तामा कुनै सहमति जुट्न सकेन । आफूहरुले राखेको मागप्रति सरकारबाट स्पष्ट प्रतिबद्धता नआएको भन्दै वार्ता निष्कर्षमा पुग्न नसकेको व्यवसायीहरुको भनाइ छ । सरकारले ल्याएको नयाँ नियमावलीमा राखिएका धरौटी, स्वीकृति शुल्क र नवीकरण शुल्कलगायतका प्रावधान संशोधन गर्न व्यवसायीले माग गरेका…

  • नेपालमा अब भारतीय २ सय र ५ सयका नोट चल्ने

    नेपालमा अब भारतीय २ सय र ५ सयका नोट चल्ने

    नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नेपालमा भारतीय २ सय र ५ सय रुपैयाँका नोट प्रयोग गर्न सकिने जनाएको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रचलित व्यवस्थाअनुसार ल्याउन, लैजान…

  • बुढाथोकी कोल्ड स्टोरेजले गर्यो १ अर्ब ८ करोडको कारोबार

    बुढाथोकी कोल्ड स्टोरेजले गर्यो १ अर्ब ८ करोडको कारोबार

    काठमाडौँको सितापाइलामा प्रशोधन युनिट र कोल्ड स्टोरेज सञ्चालन गर्दै आएको बुढाथोकी कोल्ड स्टोरेजले गत आर्थिक वर्षमा १ अर्ब ८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ। सन् १९९६ मा स्थापना भएको यस कम्पनीले सन् २०१५ सम्म केवल कोल्ड स्टोरेजको सेवा दिँदै आएकोमा पछि मासु प्रशोधन प्लान्ट स्थापना गरी चिकन, पोर्क…

  • सांसदले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    सांसदले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिट शुक्रबार दर्ता भएको हो । रिट निवेदकले संघ र प्रदेशका सांसदलाई स्वकीय सचिवको सुविधा दिँदा राज्यकोषमा ठूलो आर्थिक भार पर्ने दाबी गरेका छन् । उनको गणनाअनुसार यस्तो सुविधामा…

  • बैंकद्वारा पूर्वमन्त्री रुप ज्योतिको समूहका कम्पनीहरू लिलामीको प्रक्रियामा

    बैंकद्वारा पूर्वमन्त्री रुप ज्योतिको समूहका कम्पनीहरू लिलामीको प्रक्रियामा

    ऋण चुक्ता गर्न बैंकले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि ऋणी र जमानतकर्ताहरूले ऋण फछ्र्यौटमा कुनै चासो नदेखाएपछि बैंकले कडा कदम चालेको छ। ३५ दिने र १५ दिने सार्वजनिक सूचनाको बेवास्ता भएपछि बैंकले अन्तिम पटक ७ दिनको म्याद दिँदै धितो लिलामीको अन्तिम सूचना जारी गरेको हो। यो सूचनासँगै बैंकले…

  • नेपाल पुनर्बीमाको दाबी भुक्तानी दोब्बरले वृद्धि, आम्दानी खुम्चिँदा करिब ६ अर्ब घाटा

    नेपाल पुनर्बीमाको दाबी भुक्तानी दोब्बरले वृद्धि, आम्दानी खुम्चिँदा करिब ६ अर्ब घाटा

    सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज शुक्रबार सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार अघिल्लो आव चैत मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको घाटा बढेको पाइएको छ । अघिल्लो आवको चैत मसान्तसम्म ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको…

  • गण्डकीको पूर्वाधार विकासमा सात अर्बभन्दा बढीको वित्तीय दायित्व

    गण्डकीको पूर्वाधार विकासमा सात अर्बभन्दा बढीको वित्तीय दायित्व

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सञ्चालन गरिरहेका विकास निर्माणका आयोजनाहरू ठूलो आर्थिक दायित्वको चेपुवामा परेका छन्। आर्थिक वर्ष २०८२/८३ मा मन्त्रालय मातहतका ३५ वटा आयोजना समस्याग्रस्त र रुग्ण बन्दा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भइसकेपछि पनि ७ अर्ब १० करोड ४० लाख रुपैयाँभन्दा बढी दायित्व…

Scroll to Top