कारोबार बन्द भएपछि कसरी झर्यो नेप्से १७१७ विन्दुमा ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ बिन्दुमा बन्द भएको थियो । तर, बजार बन्द भएको केही समयपछि नेप्से हजार अंक बढीले घटेको छ । बजार बन्द भइसकेपछि नेप्से परिसूचक घटेर १७१७.७९ अंकमा झरेको देखिएको छ । नेप्से बन्द भइसकेपछि प्राविधिक समस्याका कारण परिसूचक अचानक १००८.९३ अंकले…

