Banijya News

समाचार

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे […]

रुप ज्योतिसँग सम्बद्ध दुई कम्पनीको सम्पत्ति लिलाममा, प्रभु बैंकद्वारा अन्तिम ७ दिने सूचना जारी

रुप ज्योतिसँग सम्बद्ध दुई कम्पनीको सम्पत्ति लिलाममा, प्रभु बैंकद्वारा अन्तिम ७ दिने सूचना जारी

पूर्वअर्थ सहायक मन्त्री तथा ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिसँग सम्बद्ध दुई कम्पनीको धितोमा रहेको चल तथा अचल सम्पत्ति प्रभु बैंकले लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ऋण असुलीका लागि अन्तिम चरणको कारबाहीस्वरूप शिलबन्दी बोलपत्रमार्फत सम्पत्ति बिक्री गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन…


  • तारकेश्वरमा कारभित्र महिला मृत फेला : मृतक सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’ भएको खुलासा

    तारकेश्वरमा कारभित्र महिला मृत फेला : मृतक सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’ भएको खुलासा

    काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ अवस्थामा रहेको एक कारभित्र महिला मृत अवस्थामा फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ। शव जलेको अवस्थामा भेटिएकाले घटनाको प्रकृति रहस्यमय देखिएको भन्दै प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दिलिप घिमिरेका…

  • एमाले-नेकपा सहकार्य, तीनको नेतृत्व एमाले र दुईको नेकपाले गर्ने

    एमाले-नेकपा सहकार्य, तीनको नेतृत्व एमाले र दुईको नेकपाले गर्ने

    देशको राजनीतिक समीकरणमा महत्त्वपूर्ण परिवर्तन ल्याउने गरी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा संयुक्त रूपमा सहकार्य गर्ने सहमति भएको छ। शनिबार दुई दलका शीर्ष नेताबीच भएको लिखित सहमतिपछि प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा नयाँ राजनीतिक समीकरण स्पष्ट भएको हो। सहमतिपत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र…

  • झापामा गत आर्थिक वर्षमा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

    झापामा गत आर्थिक वर्षमा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

    जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ। पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन्।…

  • आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

    आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

    प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर-घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म…

  • बजार अनुगमनमा एक वर्षमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख बढी जरिबाना असुल

    बजार अनुगमनमा एक वर्षमा ५३७ व्यवसायी कारबाहीमा, २ करोड ६१ लाख बढी जरिबाना असुल

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको बजार अनुगमनका क्रममा नियमविपरीत व्यापारिक गतिविधि गर्ने ५ सय ३७ व्यवसायिक फर्मलाई कारबाही गर्दै २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको जनाएको छ। विभागले शुक्रबार सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार उपभोक्ता संरक्षण ऐन,…

  • सर्लाहीमा ८ लाखभन्दा बढी घुस प्रकरण : डिभिजन प्रमुखसहित दुई अधिकारी अख्तियारको नियन्त्रणमा

    सर्लाहीमा ८ लाखभन्दा बढी घुस प्रकरण : डिभिजन प्रमुखसहित दुई अधिकारी अख्तियारको नियन्त्रणमा

    सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। सेवाग्राहीसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गराइदिने नाममा घुस मागिएको उजुरीका आधारमा अख्तियारले गरेको विशेष निगरानीपछि उनीहरू पक्राउ परेका…

  • संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता

    संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको बताइएको छ । विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित प्रोजेक्ट एड टु नेपाल, सिभिल अस्पतालको…

  • वरुण बेभरेजको ‘सेभेन अप’ उत्पादन र बिक्री वितरणमा रोक

    वरुण बेभरेजको ‘सेभेन अप’ उत्पादन र बिक्री वितरणमा रोक

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वरुण बेभरेज (नेपाल) प्रा.लि.लाई ‘सेभेन अप’ को उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । बोतलमा बाह्य पदार्थ भेटिएको उजुरी परेपछि विभागको नेतृत्वमा गएको संयुक्त टोलीले काठमाडौंको पेप्सीकोलास्थित उद्योगमा आकस्मिक अनुगमन गरी उत्पादनमा रोक लगाएको हो । विभागले २०८३ साउन ७ गते र्‍यापिड रेस्पोन्स…

  • राहदानी सेवालाई थप सहज बनाउँदै परराष्ट्र मन्त्रालय, जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने

    राहदानी सेवालाई थप सहज बनाउँदै परराष्ट्र मन्त्रालय, जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने

    परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ । राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको परराष्ट्रले जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र…

  • कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा

    कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा सञ्चालनमा

    नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । २०८३ साउन १ गतेदेखि उक्त मार्गबाट कार्गो ढुवानीको कार्य सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले यस सेवाको…

Scroll to Top