Banijya News

समाचार

असारको विद्युत् महसुलमा भ्याटबारे प्राधिकरणले माग्यो राजस्वको राय

असारको विद्युत् महसुलमा भ्याटबारे प्राधिकरणले माग्यो राजस्वको राय

नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा […]

नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र !

नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र !

सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार, उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ…


  • आँपको बगैँचामा भेटियो १४० किलो गाँजा

    आँपको बगैँचामा भेटियो १४० किलो गाँजा

    पर्साको छिपरमाई गाउँपालिका–१ स्थित मिर्जापुरमा ठूलो परिमाणको गाँजा बरामद भएको छ। शनिबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय एक आँपको बगैँचाबाट १४० किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो। बगैँचामा ठूलो मात्रामा प्रतिबन्धित गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। उक्त कारबाहीमा इलाका प्रहरी कार्यालय…

  • सुनको मुल्यमा १ हजार ६ सय रुपैयाँको वृद्धि

    सुनको मुल्यमा १ हजार ६ सय रुपैयाँको वृद्धि

    नेपाली बजारमा आइतबार सुनको मुल्यमा वृद्धि भएको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो ।शुक्रबार २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८७ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि…

  • नेपालमा भित्रिए १२ लाखभन्दा बढी पर्यटक

    नेपालमा भित्रिए १२ लाखभन्दा बढी पर्यटक

    नेपालमा एक वर्षको अवधीमा १२ लाख पर्यटकले भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । पर्यटक आगमनको यो तथ्यांकले नेपाली पर्यटन उद्योगमा नयाँ उत्साह थपेको छ । कुल…

  • सूर्य नेपालको वार्षिक कारोबार ३२ अर्ब ३५ करोड बढी

    सूर्य नेपालको वार्षिक कारोबार ३२ अर्ब ३५ करोड बढी

    नेपालको सबैभन्दा ठूलो उत्पादनमूलक कम्पनी सूर्य नेपालले सन् २०२५ मा ३२ अर्ब ३५ करोड ६० लाख रुपैयाँको विशाल कारोबार गरेको छ। अघिल्लो वर्ष सन् २०२४ मा २८ अर्ब ८१ करोड ८० लाख र सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले यो वर्ष कारोबारमा ठूलो फड्को मारेको…

  • लगानीको प्रतिफल फिर्ता लैजान सहजीकरण गर्ने अर्थमन्त्री वाग्लेको आश्वासन

    लगानीको प्रतिफल फिर्ता लैजान सहजीकरण गर्ने अर्थमन्त्री वाग्लेको आश्वासन

    नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको बताइएको छ । यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…

  • आगजनीबाट ध्वस्त पुरानो संसद् भवनलाई ‘जेनजी संग्रहालय’ बनाइने

    आगजनीबाट ध्वस्त पुरानो संसद् भवनलाई ‘जेनजी संग्रहालय’ बनाइने

    गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन असम्भव देखिएपछि सरकारले त्यसलाई यथास्थितिमै संग्रहालयका रूपमा विकास गर्ने तयारी थालेको छ। चीन सरकारको सहयोगमा विक्रम संवत् २०५० मा निर्मित र सुरुआतमा ‘वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’ नाम दिइएको यो भवन १५३ रोपनीको…

  • बुद्ध एयरले भित्र्यायो नयाँ सिरिजका विमान एटीआर–७२–६००

    बुद्ध एयरले भित्र्यायो नयाँ सिरिजका विमान एटीआर–७२–६००

    बुद्ध एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले फ्रान्सको तुलुसबाट ल्याएको कल साइन ९ एन–एओएस रहेको उक्त विमान आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान सुरु गरिने बताइएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र…

  • यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई रु २५ हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको…

  • सर्ट सेलिङ र मार्जिन लेन्डिङ लागू गर्ने सेबोनको तयारी

    सर्ट सेलिङ र मार्जिन लेन्डिङ लागू गर्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारमा सर्ट सेलिङ, मार्जिन लेन्डिङ तथा सेक्युरिटिज लेन्डिङ एन्ड बोरोइङ सम्बन्धी व्यवस्था लागू गर्ने तयारी गरेको छ । सोसम्बन्धी अवधारणापत्र तयार भइसकेको र केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले आर्थिक पत्रकारहरूसँगको छलफलमा उक्त व्यवस्थासम्बन्धी अवधारणापत्र तयार…

  • रुप ज्योतिसँग सम्बद्ध दुई कम्पनीको सम्पत्ति लिलाममा, प्रभु बैंकद्वारा अन्तिम ७ दिने सूचना जारी

    रुप ज्योतिसँग सम्बद्ध दुई कम्पनीको सम्पत्ति लिलाममा, प्रभु बैंकद्वारा अन्तिम ७ दिने सूचना जारी

    पूर्वअर्थ सहायक मन्त्री तथा ज्योति ग्रुपका अध्यक्ष रुप ज्योतिसँग सम्बद्ध दुई कम्पनीको धितोमा रहेको चल तथा अचल सम्पत्ति प्रभु बैंकले लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ऋण असुलीका लागि अन्तिम चरणको कारबाहीस्वरूप शिलबन्दी बोलपत्रमार्फत सम्पत्ति बिक्री गर्न इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन…

Scroll to Top