Banijya News

समाचार

आयात १६ प्रतिशत बढ्दा पनि भन्सार राजस्व ६.५ प्रतिशत मात्रै

आयात १६ प्रतिशत बढ्दा पनि भन्सार राजस्व ६.५ प्रतिशत मात्रै

गत आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ पुगे पनि भन्सार […]

महालक्ष्मी विकास बैंकले पायो इन्डियन चेम्बर अफ कमर्सको अन्तर्राष्ट्रिय अवार्ड

 महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकाताले प्रदान गर्ने प्रतिष्ठित ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ। बैंकले ग्राहकलाई आधुनिक, सुरक्षित तथा सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको योगदानका आधारमा उक्त सम्मान प्राप्त गरेको जनाएको छ। गत वर्ष पनि बैंक ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत सम्मानित भएको थियो। जुलाई २४, २०२६ मा…


  • बीमा दाबीमा डिजिटल ट्रयाकिङ लागू गर्ने तयारी

    बीमा दाबीमा डिजिटल ट्रयाकिङ लागू गर्ने तयारी

    नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिनेदेखि बीमकले दाबी भुक्तानी गर्दा सम्मको प्रत्येक चरणको जानकारी बीमितले पाउने विषयमा डिजिटल ट्रयाकिङ प्रणालीमा…

  • उपायको फड्को एकै वर्षमा कारोबार ५४ प्रतिशत र कर्मचारी चार गुणा बढे

    उपायको फड्को एकै वर्षमा कारोबार ५४ प्रतिशत र कर्मचारी चार गुणा बढे

    नेपालमा प्रविधिमा आधारित ढुवानी तथा आपूर्ति (लजिस्टिक्स) सेवा प्रदान गर्दै आएको 'उपाय'GEMINIले पछिल्लो एक वर्षमा असाधारण व्यावसायिक सफलता हासिल गरेको छ। ई–कमर्स र डिजिटल बजारको बढ्दो मागलाई सम्बोधन गर्ने क्रममा कम्पनीको वार्षिक कारोबारमा ५४ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। सन् २०२० देखि सञ्चालनमा आएको उपायले आफ्नो सञ्जाललाई देशव्यापी बनाउँदै साना…

  • अख्तियारमा १७५ भ्रष्टाचारका मुद्दा, साढे २५ अर्बभन्दा बढी बिगो दाबी

    अख्तियारमा १७५ भ्रष्टाचारका मुद्दा, साढे २५ अर्बभन्दा बढी बिगो दाबी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा १७५ वटा भ्रष्टाचार मुद्दा दायर गर्दै २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५२४ रुपैयाँ ४० पैसा बिगो दाबी गरेको जनाएको छ । आयोगले आर्थिक वर्ष २०८२/८३ मा विशेष अदालतमा दर्ता गरेको बिगो रकम अघिल्लो वर्षको तुलनामा करिब चार गुणा बढी रहेको…

  • महिला उद्यमशीलता प्रवर्द्धन गर्दै बराह मोरिङ्गा बजारमा

    महिला उद्यमशीलता प्रवर्द्धन गर्दै बराह मोरिङ्गा बजारमा

    स्वास्थ्यप्रति बढ्दो सचेतनालाई ध्यानमा राख्दै बराह एग्रो फुड्सले शतप्रतिशत प्राकृतिक र गुणस्तरीय ‘बराह मोरिङ्गा’ (सजिवनरशितलचिनी) औपचारिक रूपमा बजारमा ल्याएको छ। राजधानीमा आयोजित एक विशेष समारोहका बीच महिला आर्थिक सशक्तीकरणकी अगुवा एवं पूर्वमन्त्री भगबती चौधरीले उक्त उत्पादनको सार्वजनिक गरिन्। सुनसरीको बराहक्षेत्र–१ मा उत्पादित यो मोरिङ्गा भिटामिन, खनिज र प्रोटिनको उत्कृष्ट स्रोत…

  • नागरिक एपबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सकिने

    नागरिक एपबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सकिने

    ग्लोबल आईएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले नागरिक एपमार्फत नै ग्लोबल आईएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड…

  • सिवाईसी नेपालद्वारा सातौं साधारण सभा आह्‌वान, बुक क्लोज कहिले ?

    सिवाईसी नेपालद्वारा सातौं साधारण सभा आह्‌वान, बुक क्लोज कहिले ?

    सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गते साधारण सभा गर्ने भएको छ । साउन ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको सातौँ साधारण सभा पोखरामा रहेको होटल दिपसागरमा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभा अन्य कुनैपनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि…

  • नेपाली बजारमा रियलमीका चार नयाँ स्मार्ट डिभाइस सार्वजनिक

    नेपाली बजारमा रियलमीका चार नयाँ स्मार्ट डिभाइस सार्वजनिक

    रियलमीले नेपालमा आफ्नो एआईओटी इकोसिस्टमलाई थप विस्तार गर्दै विभिन्न स्मार्ट वेयरेबल उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले उत्कृष्ट अडियो अनुभव, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले रियलमी बड्स टी१००, रियलमी बड्स टी२००, रियलमी बड्स टी५०० प्रो तथा रियलमी वाच डब्ल्यू५ सार्वजनिक गरेको हो । विभिन्न…

  • असारको विद्युत् महसुलमा भ्याटबारे प्राधिकरणले माग्यो राजस्वको राय

    असारको विद्युत् महसुलमा भ्याटबारे प्राधिकरणले माग्यो राजस्वको राय

    नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ। प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विभागलाई पत्राचार गर्दै प्राधिकरणले मासिक रूपमा विद्युत् खपतको रिडिङका आधारमा बिलिङ गर्ने व्यवस्था रहेको उल्लेख…

  • बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याजदरमा निरन्तर गिरावट

    बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याजदरमा निरन्तर गिरावट

    नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) थुप्रिएका कारण ब्याजदर निरन्तर घट्दो क्रममा छ। अघिल्लो वर्षको तुलनामा ट्रेजरी बिल, अन्तरबैंक कारोबार, आधारदर, निक्षेप र कर्जाको ब्याजदरमा उल्लेख्य गिरावट आएको छ। वाणिज्य बैंकहरूको औसत आधारदर ६.०९ प्रतिशतबाट घटेर ४.८८ प्रतिशतमा झरेको छ भने औसत कर्जा ब्याजदर…

  • नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र !

    नयाँ सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र !

    सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको बताइएको छ । अर्थ मन्त्रालयका अनुसार, उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृति लिएर कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । सरकारले राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समेटेर नयाँ…

Scroll to Top