बाँकेमा शेयर कारोबारप्रति लगानीकर्ताको आकर्षण तीव्र
बाँकेमा प्रविधिको सहज पहुँचसँगै शेयर बजारप्रति सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। हालसम्म यस क्षेत्रका करिब ४५ हजार लगानीकर्ताले घरमै बसेर अनलाइनमार्फत शेयर किनबेच गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलिसकेका छन्। प्रविधिमा अभ्यस्त भएसँगै नयाँ लगानीकर्ताले सबैभन्दा पहिले टिएमएस सुविधालाई नै प्राथमिकता दिने गरेका छन्। जिल्लामा हालसम्म ६२ हजार…

