Banijya News

समाचार

भाइटीकामा प्रधानमन्त्री बालेनको शुभकामना : प्रेम र सद्भाव अझ बलियो बनोस्

भाइटीकामा प्रधानमन्त्री बालेनको शुभकामना : प्रेम र सद्भाव अझ बलियो बनोस्

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वको अवसर पारेर स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई शुभकामना दिएका छन्। यमपञ्चकको […]

दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका

तिहारको प्रमुख पर्व भाइटीकाका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले टीका लगाएका छन्। प्रत्येक वर्ष भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा बिहानैदेखि टीका लगाउने र दर्शन गर्नेहरूको उपस्थिति रहेको छ। पारिवारिक कारणले दिदीबहिनीसँग भाइटीका लगाउन नपाउने दाजुभाइ तथा दाजुभाइ नभएका दिदीबहिनीहरू मन्दिर पुगेर धार्मिक…


  • ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

    ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण

    धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठपर्वका अवसरमा नेपाली सेनाले सलामी अर्पण गर्ने भएको छ । छठ पूजाको अवसरमा वीरगन्जको श्रीपुरस्थित नेपाली सेनाको ‘श्री श्रीजङ्ग गण’ले यस वर्ष पनि ‘छठी माई र सूर्य भगवान्’लाई सलामी अर्पण गर्ने भएको हो । लोकआस्थाको महापर्व छठको मुख्य दिन यही…

  • अमेरिकामा पत्नीको शव टुक्राटुक्रा पर्ने नरेश भट्ट दोषी ठहर, न्याय पाइन् ममताले

    अमेरिकामा पत्नीको शव टुक्राटुक्रा पर्ने नरेश भट्ट दोषी ठहर, न्याय पाइन् ममताले

    अमेरिकाको भर्जिनिया राज्यमा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको अभियोग लागेका नेपाली मूलका नरेश भट्टलाई अदालतले प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ। पत्नीको शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको स्वीकार गरे पनि हत्या गरेको अस्वीकार गर्दै आएका भट्टलाई मंगलबार जुरीले दोषी ठहर गरेको हो। ममताको रहस्यमय बेपत्ता प्रकरणले…

  • इन्धन खर्चले नाफामा दबाब, उडान क्षमता घटाउँदै वायुसेवा कम्पनी

    इन्धन खर्चले नाफामा दबाब, उडान क्षमता घटाउँदै वायुसेवा कम्पनी

    हवाई इन्धनको मूल्यमा भएको तीव्र वृद्धिले युरोपेली वायुसेवा कम्पनीहरूको आर्थिक अवस्था प्रभावित बनेको छ । बढ्दो सञ्चालन खर्च र नाफामा परेको दबाबका कारण विभिन्न कम्पनीले आगामी शीतकालीन मौसमका लागि उडान संख्या घटाउनुका साथै विस्तारका योजनासमेत स्थगित गर्न थालेका छन् । इन्धनको मूल्यवृद्धि, कमजोर उपभोक्ता विश्वास र बजारमा बढ्दो अनिश्चितताले युरोपेली…

  • ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ ले तताएको बहस

    ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ ले तताएको बहस

    संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज नेपाल पभिलियनमा सञ्चालन भएको…

  • कुगेलेइनको घातक बलिङमा जनकपुरमाथि सुदूरपश्चिमको २७ रनको जित

    कुगेलेइनको घातक बलिङमा जनकपुरमाथि सुदूरपश्चिमको २७ रनको जित

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले कमजोर ब्याटिङ प्रदर्शन गरेपछि पराजय भोग्नुपरेको हो । १२० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स…

  • भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

    भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो

    नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मियताको प्रतीकका रूपमा मनाइने किजा पूजा अर्थात् भाइटीका आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापुजा (भाइटीका)…

  • कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्वको ध्यानाकर्षण

    कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्वको ध्यानाकर्षण

    अन्ताल्या (टर्किए) । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम, जैविक विविधता संरक्षण र जलवायु अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ । कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री…

  • गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

    गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

    प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री…

  • यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

    यमपञ्चकको पाँचौँ दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

    कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ। आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवद्र्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन…

  • मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

    मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

    विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली…

Scroll to Top